छवि र व्यवहार सुधार्न १५ बुँदे परिपत्र

छवि र व्यवहार सुधार्न १५ बुँदे परिपत्र

शुक्रबार, ०६ बैशाख २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाले बजेट दुरूपयोगमा संलग्न सैनिक कर्मचारीमाथि कठोर कारबाही गर्ने चेतावनी दिएका छन्। सरुवा–बढुवा तथा वृत्तिविकास पारदर्शी ढंगले हुने...

‘धमिलो सोच पखालौं, अनि सहर बन्छ’

‘धमिलो सोच पखालौं, अनि सहर बन्छ’

सोमबार, ०४ चैत २०७५

हाम्रोमा नीति नियम बलियो छैन। कानुन छ। तर, त्यसको पालना हुँदैन। कानुनलाई आचारसंहिताजस्तै बनाइन्छ। यदि सरकारी निकाय र सहरवासी मिल्ने...

टिपर चालकलाई सुधार्नै कठिन

टिपर चालकलाई सुधार्नै कठिन

बुधबार, १४ कार्तिक २०७५

काठमाडौं उपत्यकामा दिउँसो टिपर प्रवेशमा निषेध गरेको प्रशासनले गत शनिबारदेखि जुनसुकै बेला टिपर छिर्न दिने निर्णय गरेको छ । प्रशासनको...

आचारसंहिता पालन गर्न परराष्ट्रमन्त्रीको आग्रह

आचारसंहिता पालन गर्न परराष्ट्रमन्त्रीको आग्रह

बुधबार, २७ असार २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘विकास साझेदारी’का विषयमा छलफल गर्दा नेपालको कूटनीतिक आचार संहिताअनुसार आधारिक बाटो प्रयोग गर्न कूटनीतिक समुदायलाई आग्रह गरेका...

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

सोमबार, २८ जेठ २०७५

फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ। विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्न भिन्न टिममा विभाजित छन्। नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।

पत्रकार आचारसंहिता पालनामा जोड

पत्रकार आचारसंहिता पालनामा जोड

आइतबार, ०९ बैशाख २०७५

सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन्। चलचित्र पत्रकार संघद्वारा आइतबार आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीहरुले विश्वसनीयता बढाउन संहितामा जोड दिएका हुन्।

आचारसंहिता मिचेर  साउती

आचारसंहिता मिचेर साउती

शनिबार, २० माघ २०७४

सोल्टी होटलमा बसेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ दलका आधा दर्जन नेता लिएर पुगे । भेटघाट कक्षको एकतर्फ स्वराजको टोली थियो भने अर्कोतर्फ ओलीको टोली ।

राष्ट्रियसभा निर्वाचन आचारसंहिता जारी

राष्ट्रियसभा निर्वाचन आचारसंहिता जारी

शनिबार, १३ माघ २०७४

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगको बैठकले निर्वाचनका लागि सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाजलगायतका लागि आचारसंहिता जारी गरेको हो ।

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि

बुधबार, २० मङि्सर २०७४

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ।

आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण

आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण

आइतबार, १७ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ । “पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन गरी १३० वटा आमसञ्चारमाध्यमबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको छ, जसअनुसार ६२ छापाबाट ९८, ३१ वटा रेडियोबाट ५३, १९ वटा टिभीबाट ४९ र १८ अनलाइनबाट ५२ सामग्री सम्प्रेषण भएका छन्”– काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

बिहिबार, १४ मङि्सर २०७४

निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उहाँले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालनालगायतबारेमा जानकारी लिएका थिए।

मौन अवधिमा सञ्चारमाध्यममा आचारसंहिता उल्लंघनका ४८ घटना

मौन अवधिमा सञ्चारमाध्यममा आचारसंहिता उल्लंघनका ४८ घटना

आइतबार, १० मङि्सर २०७४

प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ ।

आचारसंहिता नमान्नेलाई कारबाही गर्न आयोगलाई सुझाव

आचारसंहिता नमान्नेलाई कारबाही गर्न आयोगलाई सुझाव

सोमबार, ०४ मङि्सर २०७४

पूर्वनिर्वाचन आयुक्त, पूर्व प्रशासक तथा नागरिक समाजका अगुवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार क्रममा विभिन्न पार्टीको उम्मेदवार तथा नेताले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले कुनै कारबाही नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारले आचारसंहिता विपरित लाखौँ बाँडेको नेता रावलको आरोप

सरकारले आचारसंहिता विपरित लाखौँ बाँडेको नेता रावलको आरोप

बिहिबार, ३० कार्तिक २०७४

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन्।

फेरि आचारसंहिता उल्लंघन

फेरि आचारसंहिता उल्लंघन

बुधबार, २२ कार्तिक २०७४

बाढी गएको लामो समयसम्म केही नगरी बस्ने तर निर्वाचनको मुखमा बाढीपीडितका लागि राहत भन्दै रकम निकासा दिन अर्थ मन्त्रालयलाई लेखी पठाउने भनेर सरकारले गरेको निर्णय आफैँमा स्वाभाविक होइन । र, यो तत्कालको अवस्थामा कार्यान्वयन गर्ने भन्दा पनि प्रचारका लागि मात्रै गरिएको निर्णय हो भन्दा अन्यथा हुँदैन।

‘आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याइने’

‘आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याइने’

आइतबार, २९ असोज २०७४

प्रेस काउन्सिल नेपालका सदस्य संगीता खड्काले पत्रकार आचारसंहिता पालना नगर्ने सञ्चार संस्थानलाई कारबाहीको दायरामा ल्याइने बताएकी छिन् ।

आचारसंहिता व्यापक उल्लंघन : पर्यवेक्षक

आचारसंहिता व्यापक उल्लंघन : पर्यवेक्षक

शनिबार, ३१ भदौ २०७४

असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलले व्यापक रुपमा आचारसंहिता उल्लंघन गरेको निर्वाचन पर्यवेक्षक संस्थाले जनाएका छन् ।

प्रधानमन्त्रीबाटै आचारसंहिता उल्लंघन

प्रधानमन्त्रीबाटै आचारसंहिता उल्लंघन

शुक्रबार, ३० भदौ २०७४

उदयपुरमा पुल शिलान्यासका लागि निर्वाचन आयोगबाट जिल्ला भ्रमण स्वीकृति गराएका प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो चरणको स्थानीय चुनावमा पार्टीको प्रचारमा लागेका छन् ।

प्रभाव देखाउन आचारसंहिता उल्लङ्घन

प्रभाव देखाउन आचारसंहिता उल्लङ्घन

बिहिबार, २९ भदौ २०७४

असोज २ गते हुने गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई प्रभावित पार्नको लागि विभिन्न राजनीतिक दलले निर्वाचन आचार संहिताको उल्लङघन गर्दै आएको पाइएको छ।

रोकिएन आचारसंहिता उल्लंघन

रोकिएन आचारसंहिता उल्लंघन

बिहिबार, २९ भदौ २०७४

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन।

आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

बिहिबार, २९ भदौ २०७४

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

आचारसंहिता उल्लंघनका घटना बढे

आचारसंहिता उल्लंघनका घटना बढे

बुधबार, २८ भदौ २०७४

प्रमुख राजनीतिक दलले आफ्नै सहमतिमा बनेको निर्वाचन आचारसंहितको धज्जी उडाएका छन् । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा दलहरूले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि तीव्र बनाएका हुन् ।

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरित: आयोग

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरित: आयोग

सोमबार, २६ भदौ २०७४

निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रिपरिषद् विस्तार आचारसंहिता उल्लंघन : आयोग

मन्त्रिपरिषद् विस्तार आचारसंहिता उल्लंघन : आयोग

सोमबार, २६ भदौ २०७४

निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै आपत्ति जनाएको छ ।  निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका लागू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको उल्लंघन हुने बताए । ‘मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता पालना भएको मानिनेछैन । सरकार कसरी अघि बढ्छ । त्यसैअनुसार प्रतिक्रिया आउनेछ,’ दाहालले भने ।

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

सोमबार, १९ भदौ २०७४

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

आचारसंहिता पालना गराउन निर्वाचन आयोग कठोर बन्ने

आचारसंहिता पालना गराउन निर्वाचन आयोग कठोर बन्ने

शनिबार, १७ भदौ २०७४

आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ।

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

शनिबार, १७ भदौ २०७४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गरेका छन्।

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

सोमबार, १२ भदौ २०७४

आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन्।

शिक्षकद्वारा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी बढ्दो

शिक्षकद्वारा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी बढ्दो

आइतबार, २१ जेठ २०७४

असार १४ गते हुने लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सुनसरीमा कार्यरत शिक्षकले आचार संहिता विपरीत कार्य गरेको उजुरी दिने क्रम बढ्दो छ।

आचारसंहिता लत्याउँदै दलहरू

आचारसंहिता लत्याउँदै दलहरू

शनिबार, १३ जेठ २०७४

जेठ ३१ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनामा राजनीतिक दलहरू चुक्दैछन्। आचारसंहिताविपरीत सार्वजनिक स्थानमा आफ्नो दलको झन्डा र चुनाव चिह्न राख्न, अनुमतिबिनै सवारी साधन प्रयोग गरी चुनाव प्रचार गर्न दलहरूको ‘होडबाजी’ चलिरहेको छ।

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

सोमबार, ०८ जेठ २०७४

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिले तराईका जिल्लामा २३ स्थानीय तह थप गर्दै दुई उपमहानगरलाई महानगरपालिका बनाउन सिफारिश गरिएको छ। सो सिफारिशलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

मौन अवधिमा ३९ मिडियाबाट आचारसंहिता उल्लंघन

मौन अवधिमा ३९ मिडियाबाट आचारसंहिता उल्लंघन

सोमबार, ०१ जेठ २०७४

स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले तोकेको मौन अवधिमा ३९ सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरित सामग्री प्रकाशन/प्रसारण गरेको पाइएको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै १५ करोड बाँड्ने निर्णय

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै १५ करोड बाँड्ने निर्णय

शुक्रबार, २९ बैशाख २०७४

सरकारले मतदानको दुई दिन अघि निर्वाचन आचारसंहितको ठाडो उल्लङ्घन गर्दै राज्यको ढुकुटीबाट १५ करोड भन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ।

आचारसंहिता अनुगमन

आचारसंहिता अनुगमन

बिहिबार, २८ बैशाख २०७४

निर्वाचनको मुखमा आएर सरकारमा मन्त्री थप्नु, मन्त्रिपरिषद्बाट नयाँ विकास आयोजना पारित गर्नु, चिनियाँ योजना 'वान बेल्ट वान रोड' मा सहभागी हुने निर्णय गर्नु जस्ता कार्यले आचारसंहितामाथि ठाडो हस्तक्षेप भएको छ।

आचारसंहिता उल्लंघन नगर्न प्रतिबद्धता

आचारसंहिता उल्लंघन नगर्न प्रतिबद्धता

बिहिबार, २८ बैशाख २०७४

आयोगले आचारसंहिता जारी भएको महिना दिनपछि दललाई बोलाएर निर्वाचन आचारसंहिता र स्थानीय तह निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो।

आचारसंहिता अक्षरश पालना गर्ने नेताहरुको सामूहिक प्रतिबद्धता

आचारसंहिता अक्षरश पालना गर्ने नेताहरुको सामूहिक प्रतिबद्धता

बुधबार, २७ बैशाख २०७४

निर्वाचन आयोग समक्ष प्रमुख राजनीतिक दलहरुले आगामी स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा सहयोग पुर्‍याउने सामूहिक प्रतिबद्धता जनाएका छन्।

राप्रपा नेता आचारसंहिता मिच्दै हेलिकप्टर लिएर चुनावी सभामा

राप्रपा नेता आचारसंहिता मिच्दै हेलिकप्टर लिएर चुनावी सभामा

मङ्गलबार, २६ बैशाख २०७४

वैशाख ३१ गते हुने निर्वाचन प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। तर निर्वाचन आचार संहिता अटेर गर्दै राप्रपाका नेताहरु हेलिकप्टर चार्टर गरेर चुनावी सभा गर्न सोमबार धादिङको रुवीभ्याली पुगेका छन्।

आचारसंहिता मिच्दै चुनाव प्रचार

आचारसंहिता मिच्दै चुनाव प्रचार

आइतबार, २४ बैशाख २०७४

नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् ।

मन्त्रीद्वारा नै निर्वाचन आचारसंहिता उल्लंघन

मन्त्रीद्वारा नै निर्वाचन आचारसंहिता उल्लंघन

शनिबार, १९ चैत २०७३

उर्जामन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिता विपरित पार्टीको कार्यक्रमा सहभागि भएका छन्। निर्वाचन आचारसंहिता उल्लङघन गर्दै माओवादी केन्द्रले आयोजना गरेको गोरखा नगर सम्मेलनमा मन्त्री शर्माले सहभागिता जनाएका हुन्।

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

बिहिबार, ०३ चैत २०७३

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सम्बद्ध सबैमा पुनः अनुरोध गरेको छ ।  आयोगले विहीबार एक विज्ञप्ति जारी गरी आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ गत फागुन १८ गतेदेखि लागू भएको स्मरण गराउँदै सम्बद्ध सबैमा तिनको पालन गर्न आग्रह गरेको छ ।

आचारसंहिता अवज्ञा

आचारसंहिता अवज्ञा

शुक्रबार, २० फागुन २०७३

कुनै पनि निर्वाचनमा दलगत वा व्यक्तिगत फाइदाका निम्ति सरकारी स्रोत–साधन प्रयोग गर्नु अख्तियार दुरुपयोग हो। निर्वाचनमा सरकारी स्रोत–साधन प्रयोग गर्न नपाउने नीति निर्वाचन आचारसंहितामा उल्लेख हुन्छ।

निर्वाचन आचारसंहिता जारी

निर्वाचन आचारसंहिता जारी

बुधबार, १८ फागुन २०७३

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगको मंगलबारको बैठकले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

फागुन १८ देखि निर्वाचन आचारसंहिता लगाउने तयारी

फागुन १८ देखि निर्वाचन आचारसंहिता लगाउने तयारी

सोमबार, १६ फागुन २०७३

निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन अाचारसंहिता लागू गर्ने तयारी गरेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

आचारसंहिता रोकेर नियुक्ति र सरुवा

आचारसंहिता रोकेर नियुक्ति र सरुवा

शुक्रबार, १३ फागुन २०७३

मिति घोषणा गरेको चार दिनसम्म पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता जारी गरेको छैन। यही मौका पारेर सरकारी निकायमा नयाँ नियुक्ति र सरुवा क्रम तीव्र पारिएको छ।

हप्ता दिन भित्रै निर्वाचन आचारसंहिता

हप्ता दिन भित्रै निर्वाचन आचारसंहिता

मङ्गलबार, १० फागुन २०७३

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने बताएका छन्।

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

सोमबार, ०३ माघ २०७३

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न बताएका छन्।

पत्रकारको नयाँ आचारसंहिता

पत्रकारको नयाँ आचारसंहिता

शुक्रबार, ०७ असोज २०७३

प्रेस काउन्सिल नेपालले  पत्रकारका लागि नयाँ आचारसंहिता लागू गरेको छ। काउन्सिलले पत्रकार आचारसंहिता–२०७३ पारित गरी लागू गरेको हो। जसमा अनलाइन पत्रकारितालाई आधिकारिकता दिँदै यसका गतिविधिमा नियन्त्रणकारी व्यवस्था गरेको छ।

भवन आचारसंहिता लागु गराएरै छोड्छु: मन्त्री केसी

भवन आचारसंहिता लागु गराएरै छोड्छु: मन्त्री केसी

आइतबार, १२ भदौ २०७३

केसीले नगर विकास समिति गठन भएपनि जनताले सहुलीयत नपाएको उल्लेख गर्दै नगर र सहरबीच कनेक्टिभिटी गर्ने बताए। उनले सहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत, खानेपानीजस्ता सुविधाहरुको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोही बमोजिम काम गर्ने विश्वास व्यक्त गरे ।

साउन तेस्राे साताभित्र नयाँ पत्रकार आचारसंहिता

साउन तेस्राे साताभित्र नयाँ पत्रकार आचारसंहिता

सोमबार, ०३ साउन २०७३

स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवद्र्धन गर्न प्रेस काउन्सिल नेपालले नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी गरेको छ ।

नियमावलीले तोकेको आचारसंहिता पालना गर्नुस्– पूर्वसभामुख नेम्वाङ

नियमावलीले तोकेको आचारसंहिता पालना गर्नुस्– पूर्वसभामुख नेम्वाङ

शनिबार, २५ असार २०७३

काठमाडौँ– पूर्वसभामुख सुवास नेम्वाङले व्यक्तिगत र निजी स्वार्थलाई होइन, सार्वजनिक हितलाई प्राथमिकतामा राखेर कानुन निर्माणमा ध्यान पुर्याउन सुझाव दिएका छन्।

Ncell Footer Ad