‘कार्यान्वयनमा आए विनाश’

‘कार्यान्वयनमा आए विनाश’

बिहिबार, ०३ साउन २०७५

कोसीले सम्पूर्ण जायजेथा बगाएपछि सुनसरी बराहक्षेत्र र कोसी गाउँपालिकाका बासिन्दा क्षतिपूर्तिको प्रतीक्षामा छन्। ...

कालिगण्डकीमा खसेको जीपका चालक एकसातापछि सम्पर्कमा आए

कालिगण्डकीमा खसेको जीपका चालक एकसातापछि सम्पर्कमा आए

बुधबार, २० असार २०७५

रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपका चालक एक सातापछि सम्पर्कमा आएका छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु...

लगानीकर्ता आए उद्योग आएनन्

लगानीकर्ता आए उद्योग आएनन्

बुधबार, २३ जेठ २०७५

सेज प्राधिकरण भन्छ ‘सबै पूर्वाधार तयार भयो उद्योग स्थापना गर ।’ लगानीकर्ता भन्छन्, ‘उद्योग सञ्चालनका लागि पहिलो पूर्वाधार बिजुली नै...

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

शुक्रबार, १८ जेठ २०७५

गत वर्ष वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा शंखरापुर नगरपालिका– ८ का डिकबहादुर थिङ निकै खुसी थिए । २० वर्षपछि भएको...

म किन राजनीतिमा आए ?

म किन राजनीतिमा आए ?

मङ्गलबार, २२ फागुन २०७४

सुपरस्टार रजनीकान्तले जनताको सुरक्षा र सेवा गर्ने लक्ष्यका साथ आफू राजनीतिमा आएको बताएका छन्। चेन्नईमा एक समारोहमा बोल्दै उनले जनताको सुरक्षा र सेवा आफ्नो कर्तव्य भएको बताए। राजनीतिको यात्रा कठिन रहेको भन्दै तमिलनाडुका जनताको लागि आफू आउन बाध्य भएको उनको भनाई छ।

एक वर्षमा साढे १५ लाख पर्यटक लुम्बिनी आए

एक वर्षमा साढे १५ लाख पर्यटक लुम्बिनी आए

बिहिबार, २० पुष २०७४

एक वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरी साढे १५ लाखभन्दा बढी पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । लुम्बिनी विकास कोषका अनुसार सन्् २०१७ मा १५ लाख ५२ हजार पाँच सय ८५ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा करिब पौने तीन लाखले बढी हो ।

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

मङ्गलबार, १८ पुष २०७४

पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार गुलरिया आएका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित वंगलामुखी मन्दिरमा पूजाका लागी पुगेका शाहलाई उनका समर्थकले स्वागत गरेका थिए। आंफैले मोटर चलाएर वाँकेको नेपालंगजबाट दिउँसो तीन बजे पूजा गर्न गुलरियास्थित बगलामुखी मन्दिर पुगेका थिए।

‘फोरममा पैसा र जातीयता हाबी भएपछि कांग्रेसमा आएँ’

‘फोरममा पैसा र जातीयता हाबी भएपछि कांग्रेसमा आएँ’

आइतबार, ०९ पुष २०७४

कपिलवस्तु-३ बाट निर्वाचित सांसद एवं नेपाली कांग्रेसका नवनेता अभिषेकप्रताप शाहसँग कृष्णनगर नगरपालिकास्थित उनकै निवासमा गरिएको कुराकानी:

‘घिनघिन मादल’ बनाउँदै आए सौगात

‘घिनघिन मादल’ बनाउँदै आए सौगात

सोमबार, ०३ पुष २०७४

आगामी फागुन ११ गते रिलिज हुन लागेको फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत ‘घिन घिन मादल’ सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पत्रकार तथा फिल्म युनिटमाझ गीत सार्वजनिक गरिएको हो ।

आफ्नै फिल्म हेर्न पहिलो पटक गाडी चढेर राजधानी आए मौलीधन

आफ्नै फिल्म हेर्न पहिलो पटक गाडी चढेर राजधानी आए मौलीधन

शुक्रबार, २९ मङि्सर २०७४

नेपालको पूर्विभेग सोलुखुम्बुक्षेत्रमा खिचिएको ‘दी लास्ट हनी हन्टर’को एसियामा नै पहिलो पटक प्रदर्शन गरिएको थियो । कुमारीहलमा बिहीबारबाट विधिवत रुपमा उद्घाटन भएको डकुमेन्ट्री  हेर्न आयोजकले निम्त्याएका विशिष्ट अतिथी मात्र थिएनन् डुकमेन्ट्रीमा मुख्य पात्र रहेका सोलुखुम्बुको गुडेल गाउँमा भिरमौरी को मह काढ्ने मौलीधन राई पनि उपस्थित थिए ।

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

बिहिबार, २८ मङि्सर २०७४

उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ।  पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका तयार भएको समाचार आएको थियो। यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन।

शौच आए कहाँ जाने ?

शौच आए कहाँ जाने ?

सोमबार, २० कार्तिक २०७४

राजधानीमै आवश्यक स्थानमा सार्वजनिक शौचालय नहुँदा अझै खुला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाउँदै आएको छ । सन् २०१७ भित्र नेपाललाई खुला दिशामुक्त राष्ट्र बनाउने लक्ष्य मन्त्रालयले राखेको छ । तर, उपत्यकाकै कारण निर्धारित समयमा लक्ष्य पूरा गर्न नसकिने अनुमानमा मन्त्रालय पुगिसकेको छ ।

राहतमा ढिलाइ, मन्त्री आए तर उद्घार भएन

राहतमा ढिलाइ, मन्त्री आए तर उद्घार भएन

सोमबार, ३० साउन २०७४

पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन ।

राजपा निर्वाचनमा आए संशोधन

राजपा निर्वाचनमा आए संशोधन

बुधबार, ३१ जेठ २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिबद्धता जनाउन लचिलो देखिएका छन् ।

‘मुसाफिर’ लिएर आए नृपेश

‘मुसाफिर’ लिएर आए नृपेश

बिहिबार, १४ बैशाख २०७४

पन्ध्र वर्षदेखि बेलायत बस्दै आएका गीतकार तथा गजलकार नृपेश उप्रेतीले ‘मुसाफिर’ नामक गजलसंग्रह गजल पारखीमाझ ल्याएका छन् । केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, संगीतकार अर्जुन पोखरेल, रुपक वनवासी र नृपेशकी आमा नन्दकुमारीले संग्रह सार्वजनिक गरे ।

मोर्चा आए दुई चरणमा चुनाव :  अध्यक्ष थापा

मोर्चा आए दुई चरणमा चुनाव :  अध्यक्ष थापा

शनिबार, ०९ बैशाख २०७४

उपप्रधान एंव स्थानीय विकासमन्त्री कमल थापाले संयुक्त मधेसी मोर्चा केही दिनभित्रमै सहमतिमा आउने बताएका छन् । उनले मोर्चा सहमतिमा आएपछि स्थानीय तहको निर्वाचन दुई चरणमा हुने पनि बताए ।

नयाँ भारतीय राजदूत सिंह काठमाडौं आए

नयाँ भारतीय राजदूत सिंह काठमाडौं आए

शनिबार, १२ चैत २०७३

नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरी काठमाडौं आइपुगेका छन्। शनिबार बिहान काठमाडौं आइपुगेका पुरीले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्।

अप्ठेरो परेर रोल्पा आएँः प्रधानमन्त्री दाहाल

अप्ठेरो परेर रोल्पा आएँः प्रधानमन्त्री दाहाल

शुक्रबार, ०६ फागुन २०७३

रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन्। प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन्। राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए।

गीती एल्बम 'युनिक' लिएर आए सुनिल

गीती एल्बम 'युनिक' लिएर आए सुनिल

बुधबार, ०५ माघ २०७३

युवा गायक सुनिल राईले एकल गीतीएल्बम युनिक लिएर बजारमा आएका छन्। विकास चौधरीको एकल संगीत रहेको युनिक एल्बम मंगलबार संगीतकार लक्ष्मण शेषलगायत अतिथिहरुले लोकार्पण गरेका छन्।

किन पोल्यान्डका शिक्षक सडकमा आए ?

किन पोल्यान्डका शिक्षक सडकमा आए ?

आइतबार, ०५ मङि्सर २०७३

पोल्यान्डको राजधानी वार्सामा सरकारले ल्याएको नयाँ शिक्षा प्रणालीसम्बन्धी योजनाका विरुद्ध शनिबार हजारौँको सङ्ख्यामा शिक्षक, अभिभावक र विद्रोहीले प्रदर्शन गरेका छन्।

विदेशी आए सफा, गए उस्तै

विदेशी आए सफा, गए उस्तै

बिहिबार, ०२ मङि्सर २०७३

विदेशी पाहुना आउँदा वा कुनै अन्तर्राष्ट्रिय सभा सम्मेलन हुँदा उपत्यकाका सडक धोएर सुकिला पारिन्छ । ती पाहुना फर्केपछि वा यस्ता सम्मेलन सकिएपछि सडक पुरानै अवस्थामा फर्किन्छ । अघिल्लो साता भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएर फर्के । यसपटक पनि पुरानै अवस्था दोहोरियो । मुखर्जी गत कात्तिक १७ गते नेपालको औपचारिक भ्रमणमा आउनुपूर्व काठमाडौंका सडक रातारात सफा गरियो । ट्र्यांकरका ट्र्यांकर पानी ल्याएर सडकमा खन्याइयो तर उनी फर्केलगत्तै सडक धुलोले ढाक्यो ।

सहमतिमा आए एकीकरण गर्न तयार: अध्यक्ष राणा

सहमतिमा आए एकीकरण गर्न तयार: अध्यक्ष राणा

बुधबार, १५ भदौ २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका छन्।

अगाडि आए भुवन

अगाडि आए भुवन

बिहिबार, २३ असार २०७३

भुवन नगरकोटीले बुधबार ३ अन्डर ६९ खेल्दै सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा १८ होलको खेल बाँकी रहँदा शीर्ष स्थानमा फड्को मारेका छन्।

यसरी आए लोकमान

यसरी आए लोकमान

सोमबार, १३ असार २०७३

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने एक मात्र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ति गैरराजनीतिक नेतृत्वको चुनावी सरकारका पालामा भएको थियो।

Ncell Footer Ad