‘सही बाटोमा थिइनँ भने आइजिपी कसरी हुन्थें?’

‘सही बाटोमा थिइनँ भने आइजिपी कसरी हुन्थें?’

बुधबार, १४ फागुन २०७६

प्रहरीले राजनीतिक नेताको आड वा निर्देशनमा काम गर्न हुन्न। संस्थागत नीति/नियम र जिम्मेवारीभित्र प्रहरी रहनुपर्छ। ...

आइजिपी भन्छन् : संगठन बलियो बनाउँछु

आइजिपी भन्छन् : संगठन बलियो बनाउँछु

बिहिबार, ०१ फागुन २०७६

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले कार्यभार सम्हालेको पहिलो दिन उपत्यकाका विभिन्न विभागका कार्यरत इन्चार्जसँग सुरक्षा र प्रहरी परिचालनका विषयमा...

आइजिपी बन्न दौडधुप

आइजिपी बन्न दौडधुप

आइतबार, ०५ माघ २०७६

आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने...

खराब आचरणका प्रहरीलाई संगठनबाट हटाउँछाैं : आइजिपी खनाल

खराब आचरणका प्रहरीलाई संगठनबाट हटाउँछाैं : आइजिपी खनाल

शुक्रबार, २० पुष २०७५

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले खराब आचरणका प्रहरी कर्मचारीलाई संगठनबाट हटाउने कार्य भइरहेको बताएका छन्। रौतहट सदरमुकाम गौरमा जडान गरिएकाे सिसिटिभी क्यामेराको...

आइजिपी हटाउने खेल सुरु

आइजिपी हटाउने खेल सुरु

शुक्रबार, १९ असोज २०७५

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ। आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन्।

रमेश खरेललाई आइजिपी खनालको जवाफ

रमेश खरेललाई आइजिपी खनालको जवाफ

बिहिबार, १४ असार २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रहरी अधिकारीबारे आफूले बोल्न नमिल्ने बताएका छन्।

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

आइतबार, ०३ असार २०७५

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन्।

फुली लगाएपछि आइजिपी खनाललाई  हेडक्वाटरमा भव्य स्वागत (फोटो फिचर)

फुली लगाएपछि आइजिपी खनाललाई हेडक्वाटरमा भव्य स्वागत (फोटो फिचर)

बिहिबार, २९ चैत २०७४

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई गृहसचिव प्रेम कुमार राईले विहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सर्वेन्द्रले गरे आइजिपी, एआइजी र डिआइजीको विदाई (फोटो फिचर)

सर्वेन्द्रले गरे आइजिपी, एआइजी र डिआइजीको विदाई (फोटो फिचर)

बुधबार, २८ चैत २०७४

तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको छ। उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाई विदाई गरे।

सशस्त्र आइजिपी श्रेष्ठको विदाई

सशस्त्र आइजिपी श्रेष्ठको विदाई

बुधबार, २८ चैत २०७४

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बुधबार आयोजित विशेष समारोहका बीच विदाई गरिएको छ। आइजिपी श्रेष्ठसँगै अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरियो।

पूर्व आइजिपी शाह भन्छन्– आइजिपी लुते होइन, बलियो देखिनुपर्छ

पूर्व आइजिपी शाह भन्छन्– आइजिपी लुते होइन, बलियो देखिनुपर्छ

मङ्गलबार, २७ चैत २०७४

नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन्। संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको उल्लेख गरेका छन्।

पूर्व आइजिपी शाह भन्छन्– आइजिपी लुते होइन, बलियो देखिनुपर्छ

पूर्व आइजिपी शाह भन्छन्– आइजिपी लुते होइन, बलियो देखिनुपर्छ

मङ्गलबार, २७ चैत २०७४

नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन्। संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको उल्लेख गरेका छन्।

को बन्ला आइजिपी ?

को बन्ला आइजिपी ?

शुक्रबार, २३ चैत २०७४

नेपाल प्रहरीको नेतृत्व फेरिन एक साता मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । २६ औं आइजिपीका लागि प्रतिस्पर्धीबीच यसपालि २५ औं आइजिपी चयनताका दाबेदार बीचझैँ ‘लाजमर्दो’ प्रतिस्पर्धा छताछुल्ल भएको छैन। मौकाको ताकमा रहेका ‘दलाल’ पनि केही मुर्झाएका छन् तर आकांक्षी मौन र सरकारले निर्णय गरेअनुसार भनेर निस्क्रिय भने छैनन् ।

आइजिपी विवाद किनारा पूर्ण इजलासबाट

आइजिपी विवाद किनारा पूर्ण इजलासबाट

बिहिबार, ३१ चैत २०७३

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विवाद वैशाख १९ गते किनारा लगाउने भएको छ। उक्त विवादमा सर्वोच्चको एकल इजलासले बुधबार पहिलो सुनुवाइ गर्दै फैसला मिति तोकेको हो। फैसला पूर्ण इजलासबाट हुनेछ।

आइजिपी अर्यालको २९ नम्बरकोे संयोग

आइजिपी अर्यालको २९ नम्बरकोे संयोग

मङ्गलबार, २९ चैत २०७३

दाङका प्रकाश अर्याल २०४४ चैत २९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पास भए। संयोग, प्रहरी संगठनमा प्रवेश गरेको ठ्याक्कै २९ वर्षमा उनी संगठनको २५औं प्रहरी महानिरीक्षक बनेका छन्। २९ को संयोगले नियुक्तिमा मात्रै उनलाई पच्छ्याएको छैन, प्रहरी नियमावलीमा कुनै संशोधन नभए २०७४ चैत २९ मा ३० वर्षे अवधिका कारण उनी सेवानिवृत्त हुनेछन्।

आइजिपी बढुवा मुद्दामा फैसला आज

आइजिपी बढुवा मुद्दामा फैसला आज

मङ्गलबार, ०८ चैत २०७३

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवासम्बन्धी मुद्दाको फैसला मंगलबार सुनाउने भएको छ। उक्त मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्कीसहितको बृहत् पूर्ण इजलासमा आइतबार र सोमबार गरी बहस सकिएको छ।

सर्वोच्चले आइजिपी रिटको फैसला भोलि सुनाउने

सर्वोच्चले आइजिपी रिटको फैसला भोलि सुनाउने

सोमबार, ०७ चैत २०७३

सर्वोच्च अदालतमा नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमाथि बहस सोमबार सकिएको छ। पूर्ण इजालसमा भइरहेको सुनुवाइ सकिएसँगै सर्वोच्चले भोलि मंगलबार निर्णय सुनाउने भएको छ।

आइजिपी नियुक्ति विवाद संसद्मा

आइजिपी नियुक्ति विवाद संसद्मा

शनिबार, २८ फागुन २०७३

सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवादले व्यवस्थापिका संसद् बैठकमा प्रवेश पाएको छ। खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सांसद रामकुमार राईले यो विवाद शुक्रबार संसद्मा प्रवेश गराउँदै सर्वोच्च अदालतले कार्यपालिकाको निर्णयमा हस्तक्षेप गरेको बताए।

आइजिपी मुद्दामा अर्को सुनुवाइ मंगलबार

आइजिपी मुद्दामा अर्को सुनुवाइ मंगलबार

शुक्रबार, १३ फागुन २०७३

प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति विवादसम्बन्धी मुद्दामा अर्को सुनुवाई मंगलबार हुने भएको छ। प्रहरी महानिरीक्षकमा तीन प्रतिस्पर्धीमध्ये जयबहादुर चन्दलाई सरकारले नियुक्त गरेपछि सर्वोच्च अदालतमा दर्ता भएको  रिटमा बुधबारबाट सुनुवाइ भएको थियो।

आइजिपी मुद्दामा निरन्तर सुनुवाइ

आइजिपी मुद्दामा निरन्तर सुनुवाइ

बिहिबार, १२ फागुन २०७३

नेपाल प्रहरीको नेतृत्व विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर किनारा लगाउने  भएको छ। न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा बुधबार सुरु भएको मुद्दा लगातार हेरेर किनारा लगाउन लागिएको हो।

आइजिपी नियुक्ति प्रकरणमा सर्वोच्चमा मुद्दामाथि मुद्दा

आइजिपी नियुक्ति प्रकरणमा सर्वोच्चमा मुद्दामाथि मुद्दा

बुधबार, ०४ फागुन २०७३

प्रहरी महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दामाथि मुद्दा थपिएको छ।निर्णय भएको साता नबित्दै तीनवटा रिट दर्ता भएको छ। आइजिपीका अर्का प्रतिस्पर्धी नवराज सिलवाललाई बनाउनुपर्ने, सिलवाललाई बनाउन नहुने र चन्दलाई बनाउनुपर्ने दाबी गर्दै मुद्दा दर्ता भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad