सुन बन्धकी राखेर मिटर व्याज असुल्ने व्यापारी पक्राउ

सुन बन्धकी राखेर मिटर व्याज असुल्ने व्यापारी पक्राउ

शनिबार, १९ साउन २०७५

उदयपुरको बेलटार बजारका एक सुन व्यापारी सुन बन्धकी राखेर चर्को मिटर व्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन्। सर्बसाधारणको सुन...

व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

बुधबार, २० असार २०७५

महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । ...

मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ

मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ

सोमबार, ०७ फागुन २०७४

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गैरकानुनी रुपमा करोडौ कारोबार गर्ने पाँच वित्तिय संस्थाका संचालकलाई पक्राउ गरेको छ। ...

मनपरी शुल्क असुल्ने निजी विद्यालयमाथि कारबाही सुरु

मनपरी शुल्क असुल्ने निजी विद्यालयमाथि कारबाही सुरु

बिहिबार, १८ माघ २०७४

निजी विद्यालयले मनपरी ढंगले विद्यार्थीसँग शुल्क असुलेको भन्दै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही सुरु गरेको छ ।...

फेसबुक मार्फत व्ल्याकमेल गरी रकम असुल्ने पक्राउ

फेसबुक मार्फत व्ल्याकमेल गरी रकम असुल्ने पक्राउ

शुक्रबार, ०२ भदौ २०७४

सामाजिक संजाल फेसबुक मार्फत व्ल्याकमेल गरी रकम लिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखाको पालुङटार नगरपालिका–७ का विकास नेपालीलाई गोंगबु बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो।

पुल्चोक इन्जिनियरिङको 'इन्ट्रान्स' पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी ३ लाख असुल्ने पक्राउ

पुल्चोक इन्जिनियरिङको 'इन्ट्रान्स' पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी ३ लाख असुल्ने पक्राउ

बिहिबार, ०५ साउन २०७४

प्रहरीले त्रिभुवन विश्वबिद्यालय इन्स्टिच्युट अफ ईन्जिनियरिङमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ठगेको आरोपमा कलेजका एकजना पुराना बिद्यार्थीलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोक ईन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परिक्षामा पास गराईदिने भन्दै ठगेको आरोपमा मोरङ रंगेलीका देव शर्मालाई पक्रेको हो।

'रकम असुल्ने' सचिव सतर्कतामा सरुवा

'रकम असुल्ने' सचिव सतर्कतामा सरुवा

बुधबार, ११ फागुन २०७३

कर्मचारीसँग रकम असुलेको आरोप लागेका सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई सरकारले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ। आफ्नै मन्त्रालय मातहतका कर्मचारीसँग ‘घूस’ मागेको आरोपमा विवादमा तानिएका सचिव ठाकुरलाई सरकारले सोमबार सरुवा गरेको हो।

प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल्ने पक्राउ

प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल्ने पक्राउ

शनिबार, २७ कार्तिक २०७३

महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी हुँ भन्दै धम्की दिंदै हिंडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने मोरङ उर्लाबारी नगरपालिका–७ मंगलबारेका ३२ वर्षीय अनुप वराललाई प्रहरीले पक्राउ गरेको हो।

अलकायदाको कमाण्डर भन्दै रकम असुल्ने बेल्वासे पक्राउ

अलकायदाको कमाण्डर भन्दै रकम असुल्ने बेल्वासे पक्राउ

आइतबार, ३० असोज २०७३

भूमिगत समूह अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, सिद्दारा गाविस घर भई हाल काठमाडौँ, मनमैँजुका बैकुण्ठ बेल्वासेलाई प्रहरीले केहीदिन अगाडि पक्राउ गरेको हो।

बढी भाडा असुल्ने १८४ सवारी  कारबाहीमा

बढी भाडा असुल्ने १८४ सवारी कारबाहीमा

आइतबार, ३० असोज २०७३

चितवन- चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १८४ गाडी चालकलाई यहाँ कारबाही गरिएको छ।

डिलक्स भनेर बढी भाडा असुल्ने पक्राउ

डिलक्स भनेर बढी भाडा असुल्ने पक्राउ

मङ्गलबार, १८ असोज २०७३

लोकल बसलाई डिलक्स भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरी कारवाही थालेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौंमा लोकल चल्ने बा ३ ख ८४३८ नम्बरको बसलाई डिलक्स भन्दै काठमाडौं काँकडभिट्टाका लागि २४ जना यात्रुलाई टिकट बेच्ने दुईजना सहित चारजनालाई कारवाही थालेको हो।

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

आइतबार, १६ असोज २०७३

काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।

Ncell Footer Ad