बाढीले पुल बगाउँदा सामान ढुवानी ठप्प

बाढीले पुल बगाउँदा सामान ढुवानी ठप्प

शनिबार, २८ भदौ २०७६

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल...

बाढीले क्षति

बाढीले क्षति

आइतबार, १५ भदौ २०७६

अविरल वर्षा शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ।...

पुल बगाउँदा सकस

पुल बगाउँदा सकस

शनिबार, २५ साउन २०७६

अविरल वर्षासँगै आएको बाढीले तिला नदीमाथिको पुल बगाएपछि स्थानीय तीन किलोमिटर पैदल यात्रा गरेर वैकल्पिक पुल प्रयोग गर्न थालेका छन्।...

चार दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

चार दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

बुधबार, १५ साउन २०७६

अविरल वर्षासँगै आएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ। कर्णाली राजमार्गको कालिकोट खण्डस्थित कालेखोलामा ४० मिटर...

नौ दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग

नौ दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग

शुक्रबार, ०३ साउन २०७६

वर्षाका कारण जताततै खसेको पहिरोले अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण एक साताभन्दा बढी अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको स्थानीयले जनाएका छन्।

मृतकका परिवारलाई प्रदेश १ सरकारले दुई लाख  राहत दिने

मृतकका परिवारलाई प्रदेश १ सरकारले दुई लाख राहत दिने

आइतबार, २९ असार २०७६

अविरल वर्षापछि आएको बाढी पहिरोले मृत्यु भएकाहरूको परिवारलाई प्रदेश १ को सरकारले दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ।

महोत्तरीमा पाँच दिनपछि घाम

महोत्तरीमा पाँच दिनपछि घाम

आइतबार, २९ असार २०७६

पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ। गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो। आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझैं आक्रान्त छन्।

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

आइतबार, २९ असार २०७६

हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनदेखि आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै मौसम प्रतिकूल बनेपछि सडक तथा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।

बाढीपहिरो अपडेटः देशभर ४३ जनाको मृत्यु, २४ जना बेपत्ता

बाढीपहिरो अपडेटः देशभर ४३ जनाको मृत्यु, २४ जना बेपत्ता

शनिबार, २८ असार २०७६

शुक्रबारदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानबाट देशभर मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ। २४ जना बेपत्ता छन्।

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतीय दबाब

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतीय दबाब

शनिबार, २८ असार २०७६

अविरल वर्षाले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने काेशीमा दिउँसाे २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

शनिबार, २८ असार २०७६

दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

बाढीका कारण चीन जोड्ने सडक अवरुद्ध

बाढीका कारण चीन जोड्ने सडक अवरुद्ध

सोमबार, २३ असार २०७६

अविरल वर्षाको कारण आएको बाढीले सडकमा क्षति पु¥याएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

आइतबार, ०८ असार २०७६

अविरल वर्षाका कारण शनिबार राति ८ बजे स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा पहिरो गएको हो।

त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध

त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध

बिहिबार, १६ फागुन २०७५

गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

मङ्गलबार, २६ भदौ २०७५

अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले १० घण्टासम्म अवरुद्ध भएको कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड सुचारु भएको छ।

बाढिले आधा दर्जन पुल बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य

बाढिले आधा दर्जन पुल बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य

शनिबार, ०९ भदौ २०७५

गत  साउन २९ गते परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिकाका आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन्।

Ncell Footer Ad