लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

शनिबार, १८ साउन २०७६

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ। मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक...

जाबलेटा यस वर्ष मात्रै इपिएलमा

जाबलेटा यस वर्ष मात्रै इपिएलमा

बुधबार, ०१ साउन २०७६

अर्जेन्टिनाका भेट्रान फुटबलर पाब्लो जाबालेटाले आगामी सिजन इङ्लिस प्रिमियर लिगका लागि आफ्नो अन्तिम सिजन हुने बताएका छन्। ...

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

बिहिबार, १९ असार २०७६

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने योजना नभएको बताएका छन्। अर्जेन्टिना मंगलबार सम्पन्न कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा...

मेस्सी फेरि चुके, अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

मेस्सी फेरि चुके, अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

बुधबार, १८ असार २०७६

गोल गर्ने केही अवसर पाएको भए पनि अर्जेन्टिनाले मौकाको सदुपयोग गर्न सकेन। ...

ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल

ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल

आइतबार, १५ असार २०७६

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलको सामना गर्दा दुवै टोली समान हैसियतमा मैदान उत्रने बताएका छन्।

अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

बिहिबार, ०५ असार २०७६

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ।

अर्जेन्टिना कोलम्बियासँग स्तब्ध

अर्जेन्टिना कोलम्बियासँग स्तब्ध

सोमबार, ०२ असार २०७६

रोजर मार्टिनेज र डुवान जापाटाको गोलपे्ररित कोलम्बियाले आइतबार कोपा अमेरिकामा अर्जेन्टिनालाई २–० ले हराएको छ। समूह ‘बी’ अन्तर्गत कोलम्बियालाई नतिजा सुम्पिएसँगै लामो समयपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि जिताउने लियोनल मेसीको लक्ष्य पहिलो खेलमै धरमराएको छ।

अल्जेरिया र अर्जेन्टिना औलोमुक्त

अल्जेरिया र अर्जेन्टिना औलोमुक्त

बिहिबार, ०९ जेठ २०७६

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अल्जेरिया र अर्जेन्टिनालाई औलो रोग मुक्त देश घोषणा गरेको छ। उनीहरूलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

मेस्सीकाे कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा

मेस्सीकाे कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा

बुधबार, ०८ जेठ २०७६

कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ।

सुखद बनेन मेसीको पुनरागमन

सुखद बनेन मेसीको पुनरागमन

आइतबार, १० चैत २०७५

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ग्रोइनको समस्याका कारण यसै साता मोरक्कोविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

फुटबलका बादशाह  'मेस्सी'

फुटबलका बादशाह 'मेस्सी'

सोमबार, १३ फागुन २०७५

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले पुनः एकपटक आफु अझै फुटबलको स्टार नै रहेको प्रमाणित गरेका छन्। ३१ वर्षीय मेस्सीले शनिबार राती ला लिगा अन्तर्गत सेभिल्लासँग भएको खेल मात्रै जिताएनन् उनले करियरकै अर्को चमत्कारीक खेल कौशलसमेत प्रदर्शन गरे।

उरुग्वेविरुद्ध ब्राजिलको कठिन जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

उरुग्वेविरुद्ध ब्राजिलको कठिन जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

शनिबार, ०१ मङि्सर २०७५

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। ब्राजिलले उरुग्वे र अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरे।

मैत्रीपूर्ण फुटबलः स्पेन र अर्जेन्टिना विजयी, फ्रान्स बराबरीमा रोकियो

मैत्रीपूर्ण फुटबलः स्पेन र अर्जेन्टिना विजयी, फ्रान्स बराबरीमा रोकियो

शुक्रबार, २६ असोज २०७५

मैत्रीपूर्ण फुटबल खेलमा स्पेनले वेल्सलाई ४–१ ले पराजित गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा स्पेनको जितमा खेलको ८ र २९ औं मिनेटमा पाको अल्कासेर, १९ औं मिनेटमा सर्जियो रामोस र ७४ औं मिनेटमा मार्स बार्ताले गोल गरे।

मेसीलाई आराम

मेसीलाई आराम

आइतबार, ०३ भदौ २०७५

अर्जेन्टिनाले शुक्रबार आगामी ४ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा कप्तान लियोनल मेसीलाई आराम दिएको छ।

दुई महारथी फ्रान्स र अर्जेन्टिना भिड्दै (भिडियो)

शनिबार, १६ असार २०७५

विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

बुधबार, १३ असार २०७५

अर्जेन्टिना रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।

मेसी र अर्जेन्टिना ‘गर या मर’को अवस्थामा

मेसी र अर्जेन्टिना ‘गर या मर’को अवस्थामा

सोमबार, ११ असार २०७५

पहिलो खेल बराबरी र दोस्रो खेलमा अनपेक्षित हारले दबाबमा रहेको अर्जेन्टिनालाई विश्वकप २०१८ को अघिल्लो चरण प्रवेशका लागि मंगलबार नाइजेरियाविरुद्धको खेलमा निर्विकल्प जित आवश्यक छ।

यसरी पुग्न सक्छ अर्जेन्टिना अघिल्लो चरणमा

यसरी पुग्न सक्छ अर्जेन्टिना अघिल्लो चरणमा

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप २०१८ को दाबेदार मानिएको अर्जेन्टिनाको सुरुवात नै खराब रह्यो। पहिलो खेलमा नयाँ टिम आइसल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाडेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० गोलको फराकिलो हार ब्यहोर्यो।

अर्जेन्टिना समुह चरणमै सिमित रहने सम्भावना बढ्याे (फाेटाे फिचर)

अर्जेन्टिना समुह चरणमै सिमित रहने सम्भावना बढ्याे (फाेटाे फिचर)

शुक्रबार, ०८ असार २०७५

क्राेएसियासँग बिहीबार भएकाे खेलमा तिन शुन्यकाे पराजयसँगै अर्जेन्टिनाकाे विश्वकप यात्रा समुह चरणाबाटै सकिने सम्भावना बढेकाे छ।

अर्जेन्टिना सजिलाे प्रतिद्वन्द्वी : क्राेएसिया प्रशिक्षक

अर्जेन्टिना सजिलाे प्रतिद्वन्द्वी : क्राेएसिया प्रशिक्षक

बिहिबार, ०७ असार २०७५

क्रोयसियाका प्रशिक्षक जिलाट्को ड्यालिक विहिबार अर्जेन्टिना विरुद्ध हुने खेलमा आफ्नो टोली विजयी हुनेमा ढुक्क छन्।

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

शनिबार, ०२ असार २०७५

स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा चुक्दा २१ औं संस्करणको विश्वकप फुटबलमा अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको छ।

अन्ततः अर्जेन्टिना विश्वकपमा

अन्ततः अर्जेन्टिना विश्वकपमा

बिहिबार, २६ असोज २०७४

अनिश्चयका बावजुद अर्जेन्टिनाको विश्वकप यात्रा अन्तिम खेलबाट तय भएको छ । लियोनल मेसीको ह्याट्रिकप्रेरित अर्जेन्टिनाले बुधबार इक्वेडरलाई पराजित गर्दै रूस विश्वकप २०१८ मा स्थान सुरक्षित गर्दा दक्षिण अमेरिकी च्याम्पियन चिली छनोट चरणबाटै बाहिरिएको छ ।

इक्वेडरलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा

इक्वेडरलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा

बुधबार, २५ असोज २०७४

२०१४ को विश्वकप उपविजेता अर्जेन्टिना अन्ततः रुस विश्वकपका लागि छनोट भएको छ । बुधबार भएको खेलमा इक्वेडरलाई ३–१ गोल अन्तरले हराउँदै अर्जेटिना विश्वकपको लागि छनोट भएको हो।

अर्जेन्टिना र चिलीको यात्रा अनिश्चित

अर्जेन्टिना र चिलीको यात्रा अनिश्चित

बिहिबार, २२ भदौ २०७४

मंगलबार पुनः एक पटक सुखद नतिजाका निकाल्न असफल भएपछि अर्जेन्टिना र चिलीको विश्वकप यात्रा थप अनिश्चित बनेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत गए राति सम्पन्न खेलमा अर्जेन्टिना घरेलु मैदानमा छनोट चरणबाट बाहिरिसकेको भेनेजुएलासँग १–१ को बराबरीमा राोकिँदा चिली ला पजमा बोलिभियासँग १–० ले स्तब्ध भयो ।

अर्जेन्टिना र उरुग्वेले विश्वकप आयोजनाको दाबी गर्ने

अर्जेन्टिना र उरुग्वेले विश्वकप आयोजनाको दाबी गर्ने

शनिबार, १४ साउन २०७४

अर्जेन्टिना र उरुग्वेले २०३० मा विश्वकप आयोजनाका लागि संयुक्त दाबी गर्ने भएका छन्। विश्वकपको २०३० संस्करणका लागि चीन र अन्य मुलुकले दाबी गर्ने अपेक्षा गरिए पनि दक्षिण अमेरिकाका दुई देश पनि यसको दौडमा उपस्थित हुने भएका छन्।

मेसीबिनाको अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित, विश्वकप यात्रा अप्ठ्यारोमा

मेसीबिनाको अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित, विश्वकप यात्रा अप्ठ्यारोमा

बुधबार, १६ चैत २०७३

लियोनल मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिना विश्वकप छनौट चरणको खेलमा बोलिभियासँग २–० ले पराजित भएको छ। खेल सुरुहुनुभन्दा केही घन्टा मेसीमाथि फिफाले प्रतिबन्ध लगाएको थियो। विश्वकपमा प्रवेशका लागि संघर्ष गरिरहेको अर्जेन्टिनाका लागि बोलिभियासँगको पराजय निकै महँगो पर्नसक्ने फुटबल विश्लेषकहरुले जनाएका छन्।

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

शुक्रबार, २६ कार्तिक २०७३

विश्वकप छनोट चरणअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा विश्वफुटबलको महारथी ब्राजिल र अर्जेन्टिनाबीच सम्पन्न खेलमा ब्राजिलले बाजी मारेको छ। दक्षिण अमेरिकी राष्ट्रअन्तर्गतको छनोट चरण खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३-० गोल अन्तरले स्तब्ध पारेको हो।

अर्जेन्टिना र ब्राजिलसहित ११  राष्ट्रलाई फिफाद्वारा कारबाही

अर्जेन्टिना र ब्राजिलसहित ११ राष्ट्रलाई फिफाद्वारा कारबाही

बुधबार, १९ असोज २०७३

विश्वको सर्वेाच्च फुटबल संस्था फिफाले रसियामा हुने विश्वकप सन् २०१८ अन्तर्गत छनोट चरणका खेल दौरान समर्थकले उशृंखल र भेदवाभपूर्ण कार्य गरेको भन्दै ११ राष्ट्रका फुटबल फेडरेशनलाई कारबाही गरेको छ। फिफाले मंगलबार ११ राष्ट्रका फुटबल फेडरेशनलाई जरिवानासहितको कारबाही गरेको हो ।

ब्राजिल र उरुग्वे विजयी, अर्जेन्टिना बराबरीमा रोकियो

ब्राजिल र उरुग्वे विजयी, अर्जेन्टिना बराबरीमा रोकियो

बुधबार, २२ भदौ २०७३

विश्वकप छनोट चरणअन्तर्गत मंगलबार राति सम्पन्न खेलहरुमा ब्राजिल र उरुग्वेले जित हात पार्दा अर्जेन्टिना भने बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलहरुमा ब्राजिले कोलम्बीयालाई तथा उरुग्वेले पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिना भने भेनेन्जुएलासँग बराबरीमा रोकिएको छ।

फुटबलबाट अर्जेन्टिना बाहिरियो, ब्राजिल लयमा

फुटबलबाट अर्जेन्टिना बाहिरियो, ब्राजिल लयमा

शुक्रबार, २८ साउन २०७३

ओलम्पिकको पुरुष फुटबलमा ब्राजिली टेालीले अन्ततः लय समाउँदै क्वार्टरफाइनलको यात्रा गरेको दिन बुधबार अर्जेन्टिना भने समूह चरणबाटै बाहिरिएको छ। ग्याब्रिअल बार्बोसाले दुई गोल गरेपछि ब्राजिली पुरुष टोलीले डेनमार्कमाथि ४–० को जित निकाल्दै धर्मराउँदो सुरुआतलाई क्वार्टरफाइनको गन्तव्य दिएको थियो।

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

शुक्रबार, २१ साउन २०७३

रियो दि जेनेरियो— रियो ओलम्पिक —२०१६ को औपचारिक उद्घाटन समारोहभन्दा एक दिनअघिबाट सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकींदा अर्जेन्टिना भने पोर्चुगलसँग पराजित भएको छ।

मेसी बिना तयार हुनुपर्छ अर्जेन्टिना

मेसी बिना तयार हुनुपर्छ अर्जेन्टिना

सोमबार, ०३ साउन २०७३

लियोनल मेसीबिना पनि अर्जेन्टिनाले महत्वपूर्ण उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने पूर्व फरवार्ड हर्नान क्रेस्पोले बताएका छन्। गत महिना कोपा अमेरिकाको फाइनलमाटाइब्रेकरमा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासघोषणा गरेका थिए।

अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

बुधबार, ०८ असार २०७३

आयोजक अमेरिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका इजिक्वेल लाभेजिले खेलको तेस्रो मिनेटमा गोल गर्दै टेलिलाई १–० को अग्रता दिलाएका थिए।

भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

आइतबार, ०५ असार २०७३

मासाच्युट- भेनेन्जुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। जिलेटी रंगशालामा आइतबार बिहान सम्पन्न खेलको ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएक थिए।

Ncell Footer Ad