तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव

तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव

शनिबार, २८ भदौ २०७६

भारत सरकारले कूल ६ सय ४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको छ। अरुण नदीमा...

अरुण पीडित भन्छन्, 'विकास त भयाे क्षतिपूर्ति पाइएन'

अरुण पीडित भन्छन्, 'विकास त भयाे क्षतिपूर्ति पाइएन'

सोमबार, २८ साउन २०७५

अरुण तेस्रो जलविद्युत परियोजना मुलुककै समृद्धीको मुख्य मेरुदण्ड हो। भारतीय सतलज कम्पनीले संखुवासभामा निर्माण गरिरहेको परियोजना निर्माण सम्झौता अनुसार सन्...

अरुण तेस्रोको सुरुङमा पुरिए बाँचेकाहरुले यसरी सुनाए त्यो क्षण

अरुण तेस्रोको सुरुङमा पुरिए बाँचेकाहरुले यसरी सुनाए त्यो क्षण

सोमबार, ०४ असार २०७५

शुक्रबार राति अरुण तेस्रोको सुरुङमा पहिरो खस्यो। सुरुङ भित्र काम गरिरहेका ४ जना पुरिएपछि उनीहरुको सुरुङ भित्रै मृत्यु भएको भन्दै...

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा चार बेपत्ता

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा चार बेपत्ता

शनिबार, ०२ असार २०७५

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा डोजरसहित चार जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड...

अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट

अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट

बुधबार, ३० जेठ २०७५

संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फाेट गराएकाे छ।

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

शनिबार, २९ बैशाख २०७५

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको स्मरण स्वरुप नेपालगन्जमा शनिबार प्रदर्शन गरिएको छ। स्थानीय धम्बोझी चोकमा स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशील साझा र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध आयोजना गरेका थिए।

अरुण तेश्राे जलविद्युत अायाेजनाकाे शिलान्यास

अरुण तेश्राे जलविद्युत अायाेजनाकाे शिलान्यास

शुक्रबार, २८ बैशाख २०७५

अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यास भएकाे छ । प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीले शुक्रबार संयुक्त रूपमा अायाेजनाकाे शिलान्यास गरेका हुन् ।

अरुण ३ को औपनिवेशिक दोहन

अरुण ३ को औपनिवेशिक दोहन

मङ्गलबार, २५ बैशाख २०७५

अधिकांश नेपाली उत्साहित छन्, निकासीमूलक ९ सय मेगावाट जडित क्षमताको अरुण ३ आयोजनाको शिलान्यास हुन लागेकामा। तर सुन्निएकोलाई मोटाएको ठानेपछि पछुताउनुपर्छ। त्यसैले कुरा गहन रूपमा बुझ्न वाञ्छनीय छ।

अाेली र माेदीले संयुक्तरूपमा अरुण तेस्रोको शिलान्यास गर्ने

अाेली र माेदीले संयुक्तरूपमा अरुण तेस्रोको शिलान्यास गर्ने

शुक्रबार, २१ बैशाख २०७५

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदीले वैशाख २८ र २९ गते नेपालको भ्रमण गर्ने जनाएको हो। मोदीकाे सैनिक मञ्च टुँडीखेलमा गार्ड अफ अनरले सम्मान गरिने विज्ञप्तिमा जनाइएकाे छ।

अरुण तेस्रोमा तेस्रोपटक बम विस्फोट

अरुण तेस्रोमा तेस्रोपटक बम विस्फोट

सोमबार, १७ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको प्रशासनिक भवनको कम्पाउन्ड वालमा बम विस्फोट भएको छ।

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

आइतबार, १६ बैशाख २०७५

बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनको कम्पाउन्ड पर्खालमा बम विस्फोट भएको छ। तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।

अरुण नदीमा पक्की पुल नहुँदा समस्या

अरुण नदीमा पक्की पुल नहुँदा समस्या

शुक्रबार, १४ बैशाख २०७५

संखुवासभाबाट बग्ने सबैभन्दा ठूलो अरुण नदीमा पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका छन्।

‘मोदीको भ्रमणमा अरुण तेस्रो र प्रहरी प्रतिष्ठानको शिलान्यास हुने’

‘मोदीको भ्रमणमा अरुण तेस्रो र प्रहरी प्रतिष्ठानको शिलान्यास हुने’

बुधबार, १२ बैशाख २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास हुने भएको छ। भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग लगानी बोर्डले २०७१ मंसिरमा निर्माण सम्झौता गरेपनि औपचारिक शिलान्यास भएको छैन्। सतलजसँग आयोजना विकास सम्झौता (पीडीए) भएको ४ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास गर्ने अवसर जुटेको हो।

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

बिहिबार, २२ चैत २०७४

बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजना संखुवासभामा निर्माण हुँदैछ। २०४५ सालमा अरुण तेस्रो आयोजना निर्माणको जिम्मा विश्व बैंकले लिएको थियो। आयोजना प्रभावित क्षेत्रका केही स्थानहरुमा बैंकले मुआब्जा समेत वितरण गरेको थियो। तर विभिन्न समयमा भएको राजनैतिक परिवर्तन र आयोजना निर्माणमा अवरोधका कारण विश्व बैंकले उक्त आयोजनालाई निरन्तरता दिन सकेन।

अरुण तेस्रोमा बम विस्फोटको जिम्मेवारी विप्लव समूहले लियो

अरुण तेस्रोमा बम विस्फोटको जिम्मेवारी विप्लव समूहले लियो

मङ्गलबार, ०१ फागुन २०७४

भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको पावरहाउमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गरेको तथ्य बाहिर आएको छ।

तीन नम्बर प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य : अरुण नेपाल

तीन नम्बर प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य : अरुण नेपाल

बुधबार, ०५ पुष २०७४

एमाले पोटिलब्यूरो सदस्य अरुण नेपालले पार्टीभित्र प्रभावशाली युवा नेताको छबि बनाएका छन्। भद्र र सरल स्वभावका नेता उनी स्पष्टवक्ता मानिन्छन्। २०३५ सालदेखि विद्यार्थी राजनीति सुरु गरेर २०५३ मा उनी अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए। कम्युनिस्ट राजनीति गर्दा पञ्चायतकालमा २०४० देखि २०४४ सम्म चार वर्ष जेल जीवन व्यतित गरेका उनी नेपाल पार्टीको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य र बैकल्पिक पोलिट्व्यूरो सदस्य निर्वाचित भए। हाल पोलिट्व्यूरो सदस्यको रुपमा दोस्रो कार्यकाल व्यतित गरिरहेका उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। प्रदेश नम्बर ३ को मुख्यमन्त्री, प्रदेश सरकार लगायत विषयमा नेता नेपालसँग ध्रुव दंगालले गरेको कुराकानी :

अरुण तेस्रो शिलान्याश गर्न मोदीलाई निम्तो

अरुण तेस्रो शिलान्याश गर्न मोदीलाई निम्तो

बिहिबार, ०८ भदौ २०७४

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्याशका लागि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई निमन्त्रणा गरेका छन्।

वनको तगारो हट्यो : अरुण तेस्रो र माथिल्लो कर्णाली निर्माणमा जाने

वनको तगारो हट्यो : अरुण तेस्रो र माथिल्लो कर्णाली निर्माणमा जाने

सोमबार, ०५ भदौ २०७४

वन क्षेत्रको जग्गा प्रयोगका विषयमा विवाद समाधान भएपछि अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनालाई निर्माणमा जाने बाटो खुलेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना विकास सम्झौता (पिडिए) अनुसार नै वन क्षेत्रको जग्गा उपयोग गरेबापत आयोजना प्रवर्द्धकले प्रतिवर्ष प्रतिहेक्टर १५ हजार रुपैयाँ बुझाउने गरी व्यवस्था गर्न वन र भूमिसुधार मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेपछि दुई आयोजना निर्माणमा जानका लागि बाटो खुलेको हो।

अरुण तेस्रोमा लगानी जुट्यो

अरुण तेस्रोमा लगानी जुट्यो

बिहिबार, १२ फागुन २०७३

भारत सरकारले एसजेभिएन (सतलज) लिमिटेडलाई बजेट विनियोजन गरिदिएपछि दुई दशकअघि राजनीतिक कारणले रोकिएको अरुण तेस्रो जलविद्युत् आयोजना बन्ने भएको छ।

३३५ मेगावाटकाे माथिल्लो अरुण कम्पनी ढाँचामा बनाइने, ५३ अर्ब लागत अनुमान

३३५ मेगावाटकाे माथिल्लो अरुण कम्पनी ढाँचामा बनाइने, ५३ अर्ब लागत अनुमान

शनिबार, २२ माघ २०७३

सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ ।

अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

मङ्गलबार, ०५ पुष २०७३

भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ ।

भारतसँग तल्लो अरुण निर्माण प्रस्ताव

भारतसँग तल्लो अरुण निर्माण प्रस्ताव

बिहिबार, ३० भदौ २०७३

नेपालले ४ सय मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गरिदिन भारतसँग प्रस्ताव गर्ने तयारी गरेको छ। बिहीबारदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणका क्रममा यस्तो प्रस्ताव गर्न लागिएको हो।

अरुण तेस्रो जलविद्युत अायाेजनाका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु

अरुण तेस्रो जलविद्युत अायाेजनाका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु

सोमबार, २० असार २०७३

काठमाडौँ– सरोकार निकायको चर्को दबाबपछि अरुण तेस्रो जलविद्युत् आयोजनाले केही दिनभित्रै आवश्यक निजी जग्गा प्राप्त गर्ने भएको छ। सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले आज आयोजना प्रभावित क्षेत्रका चार गाविसको निजी जग्गाका किनबेच गर्न नपाउने र मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरेपछि जग्गा प्राप्तिको विषय अगाडि बढेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad