दूतावासमा आक्रमण गराएको भन्दै इरानलाई ट्रम्पको चेतावनी

दूतावासमा आक्रमण गराएको भन्दै इरानलाई ट्रम्पको चेतावनी

बिहिबार, १७ पुष २०७६

नववर्ष २०२० को पूर्वसन्ध्यामा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले दूतावास आक्रमणका कारण कसैको मृत्यु भए वा कुनै पनि किसिमको क्षति पुगे...

बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

बुधबार, १६ पुष २०७६

राजधानी बग्दादमै सबैभन्दा धेरै सुरक्षा दिइएको दूतावास परिसर लक्षित आक्रमण हुन थालेपछि सुरक्षामा खटिएका अमेरिकी फौजले अश्रुग्यास प्रहार गरेका थिए।

अमेरिकी दूतावास प्रतिनिधिलाई सात दिनको म्याद

अमेरिकी दूतावास प्रतिनिधिलाई सात दिनको म्याद

सोमबार, १६ असार २०७६

बकपत्रका लागि सात दिनभित्र अदालत नगए जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन आदेश ...

प्रेस स्वतन्त्रताप्रति अमेरिकी चासाे

प्रेस स्वतन्त्रताप्रति अमेरिकी चासाे

शुक्रबार, ०३ जेठ २०७६

नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि छानबिन सुरु भएको विषयमा...

अमेरिकी दूतावासद्वारा प्रसूति केन्द्रको शिल्यान्यास

अमेरिकी दूतावासद्वारा प्रसूति केन्द्रको शिल्यान्यास

आइतबार, २२ बैशाख २०७६

अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा मोरङ जिल्लाको बिराटनगरमा मोरङ प्रसूति केन्द्रको शिलान्यास गरेको छ। अमेरिकी रक्षा मन्त्रालयको आर्थिक सहयोगमा नेपालले निर्माण गर्ने प्रसूति केन्द्रले प्रसूति सेवा प्रदान गर्नेछ।

अदालतले अमेरिकी दूतावासका प्रतिनिधिलाई बोलायो

अदालतले अमेरिकी दूतावासका प्रतिनिधिलाई बोलायो

बुधबार, १३ चैत २०७५

काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि उपस्थित हुन आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीको रुपमा आउन आदेश जारी गरेको हो।

अमेरिकी डिभी कार्यक्रम असोज १७ गते खुल्ने

अमेरिकी डिभी कार्यक्रम असोज १७ गते खुल्ने

बुधबार, १० असोज २०७५

अमेरिकी डाइभर्सिटी भिसा (डिभी)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ ।

Ncell Footer Ad