थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

बिहिबार, २८ असार २०७५

बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ। अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश...

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

बिहिबार, १७ जेठ २०७५

अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ। ...

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

सोमबार, ३१ बैशाख २०७५

अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना गरेसँगै प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका...

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

शनिबार, २२ बैशाख २०७५

अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ।सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल...

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

बुधबार, ०३ माघ २०७४

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो।

अमेरिकाद्वारा नेपालको प्रशंसा

अमेरिकाद्वारा नेपालको प्रशंसा

शनिबार, ०१ पुष २०७४

अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।

अमेरिकाद्वारा भारतीय नागरिकलाई आतंककारी घोषणा

अमेरिकाद्वारा भारतीय नागरिकलाई आतंककारी घोषणा

शुक्रबार, ०२ असार २०७४

भारतीय नागरिक रिकुटर मोहमद शफी अरमरलाई अमेरिकाले विश्व आतंककारी भएको घोषणा गरेको छ। उनीमाथि भारत र त्यसका सीमावर्ती क्षेत्रमा आतंक फैलाएको आरोप लागेको छ।

२०१६ मा अमेरिकाद्वारा नेपाललाई १६ करोड डलर प्रदान

२०१६ मा अमेरिकाद्वारा नेपाललाई १६ करोड डलर प्रदान

बिहिबार, १३ माघ २०७३

अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासन सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ।

अमेरिकाद्वारा टिपिएस अवधि थप

अमेरिकाद्वारा टिपिएस अवधि थप

शुक्रबार, १२ कार्तिक २०७३

अमेरिकी सरकारले २०७२ सालको भूकम्पबाट विस्थापित भएका र २०७२ असार ९ गते वा सोअघि निरन्तर र शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित रहँदै आएका नेपालीका लागि अस्थायी संरक्षण हैसियत अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को समावधि थप गरेको छ।

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

बिहिबार, ३० असार २०७३

दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् ।

अमेरिकाद्वारा नेपाललसहितका अल्पविकसित मुलुकका लागि जीएसपी सुविधा थप

अमेरिकाद्वारा नेपाललसहितका अल्पविकसित मुलुकका लागि जीएसपी सुविधा थप

बुधबार, २२ असार २०७३

वाशिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत वार्षिक उत्पादन समीक्षा (एनुअल प्रोडक्ट रिभ्यु) घोषणा गरेको छ। यसअन्तर्गत नेपाललगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेटजस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछुट सुविधा थपिएको छ।

Ncell Footer Ad