घरबासै उठाउने गरि जग्गा अधिग्रहण अमान्यः सर्वोच्च

घरबासै उठाउने गरि जग्गा अधिग्रहण अमान्यः सर्वोच्च

बिहिबार, १४ असार २०७५

संघीयतामा प्रवेश गरेपछिको बलियो स्थानीय सरकारले जथाभावी सडक विस्तारका नाममा घरहरु भत्काउन थालेको आरोप लागिरहेको बेला सर्वाेच्च अदालतबाट स्पष्ट दिशानिर्देशसहितको...

सरकारी निर्णय राजपालाई अमान्य

सरकारी निर्णय राजपालाई अमान्य

शुक्रबार, ०२ असार २०७४

दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारी निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ। राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा...

पुनः मतदानको निर्णय एमालेलाई अमान्य

पुनः मतदानको निर्णय एमालेलाई अमान्य

शनिबार, २० जेठ २०७४

नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ। ...

संविधान संशोधन विधेयक मधेसी मोर्चालाई अमान्य

संविधान संशोधन विधेयक मधेसी मोर्चालाई अमान्य

बुधबार, १५ मङि्सर २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव स्वीकार नगर्ने भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधबार...

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव अमान्य

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव अमान्य

बिहिबार, ०९ मङि्सर २०७३

सरकारबाट पूर्वघोषित संघीय प्रदेशअनुसार सिमांकन कायम हुनुपर्ने माग गर्दै प्युठानवासी आन्दोलित भएका छन्। पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरू छुट्टयाउने सरकारी प्रस्तावविरुद्ध बुधबार जिल्लामा दलहरूले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।

‘कृषिमा विदेशी लगानी अमान्य’

‘कृषिमा विदेशी लगानी अमान्य’

मङ्गलबार, ०७ मङि्सर २०७३

कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी तयारीको विभिन्न दल सम्बद्ध किसानका पेसागत संघ–संस्थाले विरोध गरेका छन्। कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउने सरकारको योजना २० वर्षे दीर्घकालनि कृषि विकास रणनीति विपरीत भएको उनीहरुको ठहर छ। अहिले प्रस्तावित गरिएको ऐनमा कृषिमा विदेशी लगानी भिœयाउने कार्य मान्य नहुने चेतावनी दिएका छन्।

तीन दलीय निर्णय अमान्य: मोर्चा

तीन दलीय निर्णय अमान्य: मोर्चा

बुधबार, १९ असोज २०७३

काठमाडौं- स्थानीय तह पुनःसंरचना गर्दा इलाकालाई आधार मान्ने प्रमुख तीन दलबीचको सहमतिलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नमान्ने भएको छ। स्थानीय तह सीमा र संख्या निर्धारण आयोगले पहिला बनाएको मापदण्ड लत्याउँदै सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमालेले सोमबार स्थानीय तहको संख्या बढ्नेगरी इलाका अनुसार खाका बनाउन सहमति गरेका थिए। तीन दलीय सहमतिपछि आयोगलाई इलाका अनुसार पुनःसंरचना गर्न कार्यादेश भएको छ।

'नेपाली भाषा भत्काउने खेल अमान्य'

'नेपाली भाषा भत्काउने खेल अमान्य'

बिहिबार, २३ भदौ २०७३

नेपाली भाषाको लेख्य रुपलाई सुधारका नाममा विकृत पारिएको भन्दै त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा केन्द्रीय विभागले शिक्षा मन्त्रालयको निर्णय नमान्ने भएको छ।

Ncell Footer Ad