नेपोलीको अपराजित यात्रा टुंगियो

नेपोलीको अपराजित यात्रा टुंगियो

सोमबार, २१ फागुन २०७४

घरेलु मैदानमा शनिबार रोमालाई ४–२ को नतिजा सुम्पिएसँगै इटालियन सिरी ‘ए’ को शीर्ष टोली नेपोलीको १० खेलको अपराजित यात्रा टुङ्गिएको...

एपिएफको अपराजित यात्रा कायम

एपिएफको अपराजित यात्रा कायम

शुक्रबार, १९ माघ २०७४

रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलमा एपिएफले अपराजित यात्रा कायम राखेको छ । बिहीबार सम्पन्न खेलमा एपिएफले आर्मीविरुद्ध दोहोरो...

एपिएफ अपराजित

एपिएफ अपराजित

मङ्गलबार, १६ माघ २०७४

शीर्ष स्थानको शिवम न्यु डायमण्ड एकेडेमीलाई पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा २५–२०, १३–२५, २५–२२, २३–२५, १५–१२ ले निराश पार्दै सशस्त्र...

सिटीको अपराजित यात्रामा पूर्णविराम

सिटीको अपराजित यात्रामा पूर्णविराम

मङ्गलबार, ०२ माघ २०७४

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्र्डिओलाले लिभरपुलसँग आइतबार इङ्लिस प्रिमियर लिगमा भोगेको ४–३ को नाटकीय हारलाई स्वाभाविक लयमाथिको चुनौतीका रूपमा लिन...

अपराजित विराटनगर क्वालिफायरमा

अपराजित विराटनगर क्वालिफायरमा

मङ्गलबार, ११ पुष २०७४

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबार विराटनगरले काठमाडौं किङ्स ११ लाई ८ रनले र भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजलाई ७ विकेटले हराउँदै शीर्ष चारको स्थान पक्का गर्दा लिग चरण पार गर्नका लागि अन्य टोलीबीच रस्साकस्सी जारी छ ।

इपीएलमा सिटीको अपराजित यात्रा कायमै

इपीएलमा सिटीको अपराजित यात्रा कायमै

आइतबार, ०२ पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेष्टर सिटीले लिगमा १४ अंकको स्पष्ट अग्रता कायम गरेको छ। लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सिटीले टोट्नह्यामलाई ४-१ ले पराजित गरसँगै लिगमा अग्रता लम्ब्याएको हो।

सिटीको अपराजित यात्रा निरन्तर

सिटीको अपराजित यात्रा निरन्तर

सोमबार, ०४ मङि्सर २०७४

म्यानचेस्टर सिटीले शनिबार लेस्टर सिटीलाई पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

बार्सिलोना दशौं खेलसम्म अपराजित

बार्सिलोना दशौं खेलसम्म अपराजित

सोमबार, १३ कार्तिक २०७४

स्ट्राइकर लियोनल मेसी र पाउलिन्होको गोलमा बार्सिलोनाले  एथलेटिक बिलबाओलाई पराजित गर्दै जारी सिजन स्पेनिस ला लिगामा अपराजित यात्रा १०औं खेलसम्म निरन्तरता दिएको छ। ३६औं मिनेटमा मेसीले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । मेसीले जोर्डी अल्बाको पासलाई पोस्टको दिशा दिएका थिए । अतिरिक्त समयको दोस्रो मिनेटमा पाउलिन्होले गोल गर्दैै बार्सिलोनाको जित पक्का गरेका थिए । लुइस स्वारेजको प्रहार विपक्षी गोलकिपर केपा अजिराबंगालाले रोक्दा प्राप्त बललाई पाउलिन्होले जाली चुमाएका थिए ।  ‘बिलबाओले दोस्रो हाफमा बलियो चुनौती पेस गर्‍यो, जसले गर्दा केही कठिन भयो,‘आफ्नो पूर्व क्लबविरुद्ध हात पारेको जितपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘पछिल्लो तीन महिनामा हामीले देशको राजनीतिक अवस्थाका कारण आफूमा धेरै परिवर्तन पायौं । जसले सबैमा अन्योल सृजना गरेको थियो । तर आज हामीले आफ्नो स्वाभाविक खेलमा मात्र ध्यान दियाैँ । आशा छ यो लयले आगामी दिनमा पनि निरन्तरता पाउने छ।’

मलेसियासँग अपराजित यात्रामा पूर्णविराम

मलेसियासँग अपराजित यात्रामा पूर्णविराम

बिहिबार, ११ जेठ २०७४

नेपाली राष्ट्रिय महिला टोलीले मलेसियाविरुद्ध राखेको अपराजित यात्रामा बुधबार पूर्णविराम लागेको छ। कोटा किनाबालुस्थित सबाव रंगशालमा घरेलु टोलीले नेपालमाथि पहिलो जित दर्ता गराउने क्रममा बुधबार ४–१ को सफलता हासिल गर्‍यो।

डायमन्डको अपराजित यात्रामा पूर्णविराम

डायमन्डको अपराजित यात्रामा पूर्णविराम

शनिबार, ०१ माघ २०७३

भारतीय खेलाडीको साथ पाएको रिड मोडेल स्कुलले १२औं ढोरपाटन भलिबलमा न्यु डायमन्ड एकेडेमीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै उपाधि दाबेदारका रुपमा आफूलाई उभ्यााएको छ।

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै, चेल्सी आर्सनलसँग स्तब्ध

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै, चेल्सी आर्सनलसँग स्तब्ध

आइतबार, ०९ असोज २०७३

इङलिस प्रिमियर लिग अन्र्तगत शनिबार राति सम्पन्न खेलमा आफ्नो अपराजित यात्रालाई छैठौं खेलमापनि कायम राख्ने क्रममा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । उसको जितमा खेलको ९ औं मिनेटमा सर्जीयो एग्युरोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

जर्मन र पोल्यान्ड अपराजित

जर्मन र पोल्यान्ड अपराजित

बुधबार, ०८ असार २०७३

विश्व विजेता जर्मनी र पोल्यान्ड युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा पुगेका छन् । मंगलबार राति जर्मनीले उत्तरी आयरल्यान्ड र पोल्यान्डले प्रतियोगिताबाट बाहिरिइसकेको युक्रेनलाई समान १–० ले हराउँदै नकआउट चरणको यात्रा तय गरेका हुन् ।

Ncell Footer Ad