अन्नभण्डारमाथि भोकको सिरानी

अन्नभण्डारमाथि भोकको सिरानी

आइतबार, २४ चैत २०७५

सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका–८ का झबु यादव (६५) लाई सरकारसँग धेरै अपेक्षा छैन। सामान्य किसान यादवको एउटै अपेक्षा छ, त्यो...

आठ हजार मेट्रिकटन अन्न मदिरामा !

आठ हजार मेट्रिकटन अन्न मदिरामा !

बुधबार, १७ असोज २०७५

तेह्रथुममा उत्पादन भएको ठूलो परिमाणको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग भैरहेको पाइएको छ। जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ,...

जंगली जनावरबाट अन्न जोगाउन खोज्दा आमा छोराको ज्यान गयो

जंगली जनावरबाट अन्न जोगाउन खोज्दा आमा छोराको ज्यान गयो

आइतबार, ३१ भदौ २०७५

बारीमा पाक्न लागेका मकै दुम्सीले सखाप पारिदिन थाल्यो। राती राती बारीमा आएर मकै सखाप पार्ने दुम्सी धपाउने कुनै पनि परम्परागत...

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

बिहिबार, २२ चैत २०७४

हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ। ...

बीउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण

बीउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण

आइतबार, १८ चैत २०७४

रसुवाको दुई वटा गाउँपालिकाका कृषकलाई बिउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण गरिएको छ।

बाँदरले अन्न खायो, किसानले के खाने ?

बाँदरले अन्न खायो, किसानले के खाने ?

सोमबार, १३ मङि्सर २०७३

खोटाङका पाँच गाबिसका किसानले बाँदर आतंक नियन्त्रणकालागि प्रशासनलाई गुहारेका छन्। खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ, आलु लगायतका प्रमुख बालीनाली बथानका–बथानमा आउने बाँदरले खाइदिने र नष्ट गरिदिने गरेको भन्दै दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका पिडित किसानले बाँदर आतंक नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् ।

अन्न र तरकारीकै आयात पनि चुलिँदै

अन्न र तरकारीकै आयात पनि चुलिँदै

मङ्गलबार, ११ असोज २०७३

अघिल्लो वर्षभारतीयनाकाबन्दीताकासरकारी तहबाट ‘आत्मनिर्भर अर्थतन्त्रनिर्माण’को रागखुबै अलापिएको थियो । कृषिउत्पादनको वृद्धिदेखि वैकल्पिकबजारबाटै भएपनिआन्तरिक आवश्यकताधान्नेसम्मको गफदिएको सरकारले त्यसतर्फ सिन्को पनिनभाँचेको प्रमाण फेला परिरहेको छ ।

पौस्टिक अन्न कोदो लोप हुँदै

पौस्टिक अन्न कोदो लोप हुँदै

शनिबार, ०८ असोज २०७३

आधा दशक अघिसम्म भटना–७, खुतुडीका जनकराज भट्टको खेतमा प्रशस्तै कोदो फल्थ्यो तर आजभोलि गाउँमा यसको बीउसम्म पाउन समस्या छ । पछिल्लो समय किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको छ ।

Ncell Footer Ad