आप्रवासी सम्मेलनको तयारी तीव्र

आप्रवासी सम्मेलनको तयारी तीव्र

बिहिबार, ०९ असोज २०७६

राष्ट्रिय मानव अधिकार आयोगले गर्न गइरहेको आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ। सम्मेलन कात्तिक २६–२८...

माइक्रोबाइलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

माइक्रोबाइलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

बुधबार, २५ भदौ २०७६

नेपालमा पहिलोपटक क्ल्निकल माइक्रोबाइलोजीसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेप्लिज एसोसिएसन अफ क्ल्निकल माइक्रोबाइलोजिस्ट (एनएसिएम)को आयोजनामा भदौ २६...

आप्रवासीको अधिकारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

आप्रवासीको अधिकारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सोमबार, ०६ साउन २०७६

आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणमा केन्द्रित रहँदै काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनमा आउँदो कात्तिक...

वित्तीय साक्षरता अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

वित्तीय साक्षरता अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सोमबार, १६ असार २०७६

धितोपत्र बोर्डले वित्तीय साक्षरता बढाउने उद्देश्यले यही असार १७ देखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। यस्तो सम्मेलनमा नेपालमा...

पुनर्निर्माण योजनाबारेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

पुनर्निर्माण योजनाबारेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

शनिबार, १४ बैशाख २०७६

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भएको थियो।

भक्तपुरमा भूकम्पबारे अन्तर्राष्ट्रिय सम्मेलन

भक्तपुरमा भूकम्पबारे अन्तर्राष्ट्रिय सम्मेलन

बिहिबार, १२ बैशाख २०७६

इन्जिनियरिगङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दुई दिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि भक्तपुरमा हुने भएको छ।

वनमन्त्री बस्नेत बेलायत प्रस्थान

वनमन्त्री बस्नेत बेलायत प्रस्थान

बुधबार, २४ असोज २०७५

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राति बेलायत प्रस्थान गरेका छन्।

Ncell Footer Ad