मोदी भ्रमण : भारतीय लगानीका ठूला आयोजनाको निर्माण अधुरै

मोदी भ्रमण : भारतीय लगानीका ठूला आयोजनाको निर्माण अधुरै

बुधबार, २६ बैशाख २०७५

भारतीय लगानीमा रौतहटमा सञ्चालन भएका सबै ठूला आयोजनाको काम अधुरै रहेको छ। भारतीय दूताबासमार्फत निर्माण हुने ठूला संरचनाको काम अधुरै...

मोदीको टेलिफोन प्रतिबद्धता अधुरै

मोदीको टेलिफोन प्रतिबद्धता अधुरै

बुधबार, २६ बैशाख २०७५

भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो...

‘हिलटाउन’को सपना अधुरै

‘हिलटाउन’को सपना अधुरै

सोमबार, १७ बैशाख २०७५

झुरुप्प बसेको एकीकृत बस्ती, ढुंगाले छाएको एकनासे घर, आकर्षक दृश्य । तीन वर्ष अघिसम्म यस्तै देखिन्थ्यो बारपाकमा। ...

हरिवनमा सडकको काम अधुरै, नयाँरोडमा सुरु

हरिवनमा सडकको काम अधुरै, नयाँरोडमा सुरु

आइतबार, ०६ फागुन २०७४

हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ नाला र रेलिङ (बार) निर्माणको काम अधुरै छाँडिदा हरिवन बजार अव्यवस्थित देखिएको छ । हरिवन...

एकीकृत जाँच चौकी निर्माण अधुरै

एकीकृत जाँच चौकी निर्माण अधुरै

मङ्गलबार, ०१ फागुन २०७४

पश्चिम तराईको प्रमुख नाका नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेट चेक प्वाइन्ट) निर्माण लामो समयदेखि अधुरै रहेको छ । जग्गा अधिग्रहण गरेको नौ वर्ष पुगिसक्दा पनि अहिलेसम्म निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । भारत सरकारले बनाइदिने राष्ट्रिय स्तरको ठूलो आयोजना निर्माण कार्य अधुरो हुँदा भन्सारसँग सम्बन्धित काममा कठिनाइ भएको सरोकारवालाको गुनासो छ।

अधुरै रह्यो आत्मकथा पढ्ने धाेकाे

अधुरै रह्यो आत्मकथा पढ्ने धाेकाे

शनिबार, २० माघ २०७४

आफ्नो जीवनकथामा आधारित पुस्तक अर्कै स्रष्टाले प्रकाशन गरिदिन लागेको सुन्दा जोकोही साहित्यकार हर्षित हुन्छन् । साहित्यकार मनु ब्राजाकी पनि आफ्नो जीवनकथामा आधारित पुस्तक ‘मनमौजी’ प्रकाशन गर्न लागिएको सुन्दा उत्साहित थिए ।

म्याद सकियो, काम अधुरै

म्याद सकियो, काम अधुरै

शुक्रबार, १९ माघ २०७४

उच्चस्तरीय शिक्षा आयोगको पाँचमहिने म्याद शुक्रबार सकिँदैछ । म्याद सकिए पनि तोकिएको जिम्मेवारी भने अधुरै रहने भएको छ । नेपालको संघीय संरचनामा प्रारम्भिक बालशिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको समग्र नीति निर्माण, कार्यक्रम र संंगठनात्मक स्वरुपको सुधार एवं परिमार्जन गर्न आवश्यक राय पेस गर्न सरकारले आयोग गठन गरेको हो । तोकिएको समयमा आयोगले आफ्नो प्रतिवेदनको प्रारम्भिक मस्यौदामात्र तयार पार्न सकेको छ ।

सिन्धुली दुर्घटना : अधुरै रह्यो भूकम्प प्रतिरोधी घर बनाउने सपना

सिन्धुली दुर्घटना : अधुरै रह्यो भूकम्प प्रतिरोधी घर बनाउने सपना

सोमबार, २० कार्तिक २०७४

भूकम्पको दोस्रो किस्ता लिएर घर फर्कने क्रममा जीप दुर्घट्ना हुँदा सिन्धुली फिक्कल ४ खाङसाङका ४ जनाको मृत्यु भएको छ । खुर्कोटबाट खाङसाङतर्फ जादै गरेको बा७च ३६९५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाँउपालिका ४ टर्किबेशीमा दुर्घट्ना हुँदा एउटै गाँउका चार जना भूकम्प पीडितको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

अधुरै रह्यो डिनाको सपना

अधुरै रह्यो डिनाको सपना

बिहिबार, १२ साउन २०७४

कला इतिहासविद् डा. डिना वाङदेलको निधनले नेपाली कला क्षेत्र शोकमग्न बनेको छ। कलाकार लैनसिंह वाङदेलकी एक्ली छोरी डिनाले बाबुकै बाटो पछ्याउदै कलाकारितामा अघि बढेकी थिइन्।

कीर्तिमानको धोको अधुरै

कीर्तिमानको धोको अधुरै

आइतबार, २४ बैशाख २०७४

८६ वर्षमा विश्वको सर्वोच्च शिखर आरोहण गरेर कीर्तिमान कायम गर्ने धोको बोकेर निस्किएका मीनबहादुर शेरचनको आधारशिविरमा निधन।

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

सोमबार, ०३ माघ २०७३

यसै साता नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तर्खरमा थिए, यम बुद्ध । तर, २९ वर्षीय नेपाली ¥यापर यम बुद्ध (अनिल अधिकारी) को धोको अधुरो रह्यो । नेपाली संगीतमा सक्रिय भएर लागेका उनी शनिबार बाथरुममा झुन्डिएको अवस्था मृत भेटिए । पत्नी अस्मिता अधिकारीसहित उनी लन्डनमा बस्दै आएका थिए ।

राजेश हमालको राउटे भेट्ने धोको अधुरै

राजेश हमालको राउटे भेट्ने धोको अधुरै

आइतबार, ०३ पुष २०७३

मध्यपश्चिममा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई भेट्ने अभिनेता राजेश हमालको चाहना अधुरै रह्यो। राउटेको प्रतिक्षामा दुई दिनसम्म वीरेन्द्रनगरमा बसेका हमाल राउटे नआएपछि आइतबार काठमाडौं फर्किए। ‘राउटे समुदायको बारेमा धेरै सुनेको थिएँ, सुर्खेत आएका बेला भेटेर जाउँ भन्ने थियो’, हमालले भने, ‘उहाँ (राउटे समुदाय) अछाममा हुनुहुँदो रहेछ, भेट गर्न सकिएन।’

अधुरै रोल्पाली सपना

अधुरै रोल्पाली सपना

आइतबार, ०५ मङि्सर २०७३

२०५२ फागुन १ गते माओवादीले रोल्पाको होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह सुरु गर्‍यो। स्थानीय शान्ति समितिका अनुसार सशस्त्र विद्रोहमा जिल्लाका तीन सय २३ महिला एकल हुन पुगे।

१२ वर्षसम्म पनि छात्राबास अधुरै

१२ वर्षसम्म पनि छात्राबास अधुरै

शनिबार, २२ असोज २०७३

रौतहटको सदरमुकाम गौरमा रहेको ऐतिहासिक जुद्ध माध्यमिक विद्यालयको छात्राबास १२ वर्षसम्म पनि अधुरै रहेको छ। जिल्लाको सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको रुपमा रहेको जुद्ध माविको ५१ कोठे छात्राबास निर्माणको ठेक्का लिएको कम्पनीको लापरवाहीका कारण छात्राबास निर्माण हुन सकेको छैन्।

प्रहरी महिलाको धोको अधुरै

प्रहरी महिलाको धोको अधुरै

सोमबार, २० भदौ २०७३

नेपाली नारीको महान पर्व तीजको दिन। रातो साडी, चुरा र सिन्दूरमा सजिएका महिलाले पशुपतिनाथ मन्दिर परिसर खचखच छ। व्रतालु महिला पूजासामग्रीको थाली बोकेर मन्दिरतर्फ लम्किरहेका छन्।

मार्टाको स्वर्ण जित्ने सपना अधुरै

मार्टाको स्वर्ण जित्ने सपना अधुरै

बिहिबार, ०२ भदौ २०७३

ब्राजिल महिला फुटबल टोलीकी कप्तान मार्टाको ओलम्पिकमा स्वर्ण जित्ने सपनालाई स्विडेनले असफल पारिदिएको छ। स्विडेनले बुधबार घरेलु मैदानमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो। ओलम्पिकको स्वर्ण पदकका लागि स्विडेनले जर्मनीसँग फाइनल प्रतिस्पर्धा गर्नेछ।

सेट जित्ने लक्ष्य अधुरै

सेट जित्ने लक्ष्य अधुरै

शनिबार, १५ साउन २०७३

पुराना कमजोरी यथावत राख्दै नेपाली महिला भलिबल टोलीले भारतसँगको मैत्रीपूर्ण खेलमा सन्तोषजनक प्रदर्शन गरेको छ। दोस्रो मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाली टोली भारतसँग २६–२४, २५–२०, २५–१९ ले पराजित भयो।

५४ वटा योजना अधुरै

५४ वटा योजना अधुरै

शुक्रबार, ०७ साउन २०७३

वर्षभरिमा खर्च हुन नसकेको बजेट आर्थिक वर्ष ०७२/०७३ को अन्तिममा सक्न इटहरी–१९ मा लोकतान्त्रिक कल्भर्ट निर्माणनिम्ति असार ५ गते सम्झौता भयो। ५ दिनभित्रमा काम सक्नेगरी उक्त सम्झौता भएको थियो। तर, अहिले सम्झौताको २५ दिन बितिसक्दा पनि काम पूरा हुन सकेको छैन।

असारभित्र सक्नु पर्ने ५४ वटा योजना अधुरै

असारभित्र सक्नु पर्ने ५४ वटा योजना अधुरै

बुधबार, ०५ साउन २०७३

इटहरी– वर्षैभरी सुस्त रहेको सरकारी खर्च अचानक आर्थिक वर्ष २०७२–०७३ को अन्तिममा सक्न इटहरी वडा नं. १९ मा लोकतान्त्रिक कल्भर्ट निर्माणका लागि असार ५ गते सम्झौता भयो । ५ दिनमा कल्भर्ट निर्माणको काम गरिसक्ने सम्झौता थियो। ५ दिनभित्रमा कल्भर्ट निर्माण सक्दा त्यसको गुणस्तरप्रति समेत चासो दिइएन। तर, अहिले २५ दिन बितिसक्दा पनि काम पुरा हुन सकेको छैन।

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

बिहिबार, ०९ असार २०७३

रत्ननगर (चितवन)– घरका आँगनभरी इँटा, ढुङ्गा, बालुवाको चाङ छ। पिलरका लागि फलामका रड ठडिएका छन् । नयाँ घर बनेपछि रमाइलोसँग सपरिवार बसौँला भनेर सबैले सपना बुन्दै आएका थिए।

Ncell Footer Ad