अदालतको आदेश नमानेको भन्दै सर्वोच्चमा मुद्दा

अदालतको आदेश नमानेको भन्दै सर्वोच्चमा मुद्दा

आइतबार, ०६ साउन २०७५

हनुमान ढोका परिसरमा सर्वोच्चले दिएको अन्तरिम आदेश विपरीत व्यापारिक भवनको धमाधम काम अघि बढिरहेको भन्दै १०४ जनाले अदालतमा मानहानीको मुद्दा...

कालिगण्डकी दोहन रोक्न अदालतको आदेश

कालिगण्डकी दोहन रोक्न अदालतको आदेश

मङ्गलबार, ०५ असार २०७५

उच्च अदालत पोखराको बागलुङ इजलासले कालिगण्डकी नदीमा डोजर, स्काभेटर प्रयोग गरेर गिटी, बालुवा निकाल्न रोक लगाएको छ। बागलुङ नगरपालिका—१ का...

म्याच फिक्सिङका आरोपित ५ खेलाडीलाई विशेष अदालतको सफाई

म्याच फिक्सिङका आरोपित ५ खेलाडीलाई विशेष अदालतको सफाई

बिहिबार, २४ जेठ २०७५

म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका लत्कालीन कप्तान सागर थापासहित ५ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ। ...

फेवाताल सम्बन्धी अदालतको आदेश पालनामा जालझेल नहोस् : नेफेज

फेवाताल सम्बन्धी अदालतको आदेश पालनामा जालझेल नहोस् : नेफेज

मङ्गलबार, १८ बैशाख २०७५

फेवाताल अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन सर्वोच्च अदालतद्वारा सरकारका नाममा जारी गरेको आदेशको नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले...

सर्वोच्चले माग्यो उच्च अदालतको निर्णय

सर्वोच्चले माग्यो उच्च अदालतको निर्णय

सोमबार, २६ चैत २०७४

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ।

सर्वाेच्च अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता

सर्वाेच्च अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता

मङ्गलबार, ०८ फागुन २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक तथा नागरिकता प्रमाणपत्रलाई लिएर कान्तिपुर दैनिकले अनावश्यक चर्चा गराई अदालतको अवहेलना गरेको भन्दै अवहेलना मुद्दा दर्ता भएको छ।

कटुञ्जेको सडक विस्तार गर्न अदालतको आदेश बाधक

कटुञ्जेको सडक विस्तार गर्न अदालतको आदेश बाधक

शुक्रबार, २६ माघ २०७४

भक्तपुर कटुन्जेका घर नभत्काउन सर्वाेच्च अदालतले डिभिजन सडक कार्यालय र सूर्यविनायक नगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

अदालतको अवहेलनामा डा. केसी गिरफतार

अदालतको अवहेलनामा डा. केसी गिरफतार

मङ्गलबार, २५ पुष २०७४

अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा बुझाउन आदेश दिएको केही घण्टामै प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनशन बसेकै ठाउँबाट केसीलाई गिरफतार गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

डा. केसी  विरुद्ध अदालतको अवहेलना मुद्दा,  पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा, पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

सोमबार, २४ पुष २०७४

सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ।

मार्समेलो प्रकरणमा समातिएका सात जनालाई थुनामा राख्न अदालतको अनुमति

मार्समेलो प्रकरणमा समातिएका सात जनालाई थुनामा राख्न अदालतको अनुमति

शुक्रबार, २९ मङि्सर २०७४

दरबारमार्गको  डेजाभू डिस्कोमा भएको तोडफोड घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका ७ जनालाई  प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ । उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कार्यान्वयन नगर्न अदालतको आदेश

कार्यान्वयन नगर्न अदालतको आदेश

बिहिबार, १६ कार्तिक २०७४

पूर्वाधार नपुगेको घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

क्याटालोनियालाई स्वतन्त्र राज्य घोषणा नगर्न अदालतको आदेश

क्याटालोनियालाई स्वतन्त्र राज्य घोषणा नगर्न अदालतको आदेश

शुक्रबार, २० असोज २०७४

स्पेनको स्वतन्त्र अदालतले क्याटालोनियालाई एक स्वतन्त्र तथा स्वायत्त राज्यका रूपमा घोषणा नगर्नका लागि आदेश दिएको छ।  उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र रहेको राज्यका रूपमा घोषणा गरेमा संविधानको उल्लंघन हुने अदालतको निर्णय छ।

बादँरको सेल्फी स्वामित्व फोटोग्राफरको भएको अदालतको फैसला

बादँरको सेल्फी स्वामित्व फोटोग्राफरको भएको अदालतको फैसला

मङ्गलबार, २७ भदौ २०७४

दुई वर्ष लामो कानुनी विवादपछि अन्ततः फोटोग्राफर डेभिड जे स्लेटरले बादँरको सेल्फी स्वामित्व पाएका छन्। न्यू साउथ वेल्सका फोटोग्राफर स्लेटरको क्यामरामा सन् २०११ मा खिचिएको बादँरको सेल्फीको स्वामित्वमा विवाद भएको थियो।

अदालतको आदेश अवज्ञा गरी कर असुल्दै जिसस

अदालतको आदेश अवज्ञा गरी कर असुल्दै जिसस

मङ्गलबार, २० भदौ २०७४

लहान-भगवानपुर–ठाढी सडकमा अनियमित पटके कर असुल्ने कार्यलाई गैरकानुनी ठहर गर्दै उच्च अदालत जनकपुरले गरेको निषेधाज्ञा र परमादेश अवज्ञा गर्दै जिल्ला समन्वय समिति सिरहाले कर असुली गरिरहेको पाइएको छ ।

भुदेउ हत्या प्रकरणमा अदालतको परमादेश

भुदेउ हत्या प्रकरणमा अदालतको परमादेश

सोमबार, १९ भदौ २०७४

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा उच्च अदालत विराटनगरका अस्थायी इजलास ओखलढुंगाले विपक्षीहरुको नाममा परमादेश जारी गरेको छ।

दीपक मनाङेसहित २ जनालाई विशेष अदालतको सफाइ

दीपक मनाङेसहित २ जनालाई विशेष अदालतको सफाइ

आइतबार, ०४ भदौ २०७४

विशेष अदालतले दीपक मनाङे भन्ने राजिव गुरुङ र पासाङ डोमा गुरुङलाई आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको छ ।

अदालतको आदेशपछि एनआरएन अमेरिकाको निर्वाचन अनिश्चित

अदालतको आदेशपछि एनआरएन अमेरिकाको निर्वाचन अनिश्चित

बिहिबार, २६ साउन २०७४

निर्वाचन हुनुभन्दा तीन दिन अघि टेनेसी अदालतले दिएको आदेशका कारण गैरआवासिय नेपाली संघ अमेरिकाको अधिवेसन अनिश्चित बनेको छ। केन्द्रिय अधिवेशनलाई प्रभाव पार्न सक्ने सबैभन्दा धेरै सदस्य रहेको अमेरिकामा आफूलाई उम्मेदवार बन्नबाट बन्चित गरेको भन्दै अध्यक्ष पदका प्रत्यासी गौरी जोशीले अदालतमा दायर गरेको मुद्दामा टेनेसी अदालतले अर्को आदेश नआउँदासम्म सबै प्रकारका निर्वाचन प्रकृया रद्द गर्न र विपक्षीको कुरा सुन्ने गरी आन्तरिम आदेश जारी गरेपछि निर्वाचन रोकिएको हो।

बलात्कार पीडित १० वर्षे बालिका गर्भवती : गर्भपतनमा अदालतको रोक

बलात्कार पीडित १० वर्षे बालिका गर्भवती : गर्भपतनमा अदालतको रोक

बिहिबार, २६ साउन २०७४

भारतमा एक दश वर्षे बलात्कार पीडित बालिका गर्भवती भएको विषय भारतीय सञ्चारमाध्यममा ठूलो समाचार बनेको छ। 'हामीले १४ देखि १५ वर्षे किशोरावस्थामा गर्भवती भएको थुप्रै घटना देखेका छौं तर १० वर्षे बालिका गर्भवती भएको घटना मैले पहिलो चोटी देखिरहेको छु,' चण्डिगढ राज्य कानुनी सेवा प्राधिकरणका महाभिर सिंहको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

सोमबार, १६ साउन २०७४

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले जनताको अभिमतको अपमान भएको बताएको छ।

योग्यताक्रम विपरीत पिजी  भर्नाको मान्यता नहुने  अदालतको आदेश

योग्यताक्रम विपरीत पिजी  भर्नाको मान्यता नहुने  अदालतको आदेश

शुक्रबार, ०६ साउन २०७४

निर्धारित प्रक्रियाविपरीत पिजीमा भएको विद्यार्थी भर्नाले मान्यता नपाउने अदालतको आदेशपछि योग्यता सूचीमा अगाडि रहेका विद्यार्थीले तोकिएको शुल्कमा भर्ना नपाए आइओएमले दुवै कलेजको सम्बन्धन खारेजीको प्रक्रिया थाल्नेछ।

अदालतको पर्खाइमा एमाले

अदालतको पर्खाइमा एमाले

सोमबार, २२ जेठ २०७४

भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सदन र सडकबाट दबाब दिँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अदालतबाट हुने फैसलापछि आवश्यक रणनीति तय गर्ने भएको छ।

भरतपुरमा एमालेबाट जितेका दुई वडा अध्यक्षलाई शपथ नगराउन अदालतको आदेश

भरतपुरमा एमालेबाट जितेका दुई वडा अध्यक्षलाई शपथ नगराउन अदालतको आदेश

आइतबार, २१ जेठ २०७४

भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न/नगराउन आज उच्च अदालत पाटन, हेटौंडाले विपक्षीका नाममा आदेश दिएको छ।

अदालतको आदेश अवज्ञा

अदालतको आदेश अवज्ञा

मङ्गलबार, १२ बैशाख २०७४

अदालतको आदेशबारै हामीलाई औपचारिक जानकारी छैन। हामीले उहाँ (नवराज सिलवाल) लाई बयानका लागि घरबाटै ल्याएका थियौं। घरमै लगेर छोड्यौं।

अदालतको अवहेलना कि महाअभियोग?

अदालतको अवहेलना कि महाअभियोग?

आइतबार, ०३ बैशाख २०७४

अदालतको लापरबाही रहेछ भने अक्षमताको आधारमा 'महाअभियोग' तर्फ मोडिन्छ, अनि सरकारले अदालतको फैसलालाई 'अन्यथा' गर्न छलकपट गरेको देखिएमा त्यस्तो कार्य 'अदालतको अवहेलना' मानिन्छ।

ट्रम्पको आदेश तत्काल कार्यान्वयन नगर्न अदालतको फैसला

ट्रम्पको आदेश तत्काल कार्यान्वयन नगर्न अदालतको फैसला

बिहिबार, ०३ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरेर ६ मुस्लिम राज्यका नागरिकहरूलाई अमेरिका प्रवेशमा लगाएको रोक बारेको निर्णयलाई तत्कालै कार्यन्वयन नगर्नका लागि अमेरिकी एक अदालतले फैसला गरेको  छ।

अदालतको आदेश लिँदै, मेनपावर खोल्दै

अदालतको आदेश लिँदै, मेनपावर खोल्दै

आइतबार, २९ फागुन २०७३

कामदार शोषण गर्ने या अन्य बदमासी गर्ने मेनपावरलाई कारबाही गर्न सक्ने या त्यस्ता मेनपावरको दर्ता खारेजी गर्न सक्ने अधिकार वैदेशिक रोजगार ऐन २०६४ ले विभागलाई दिए पनि हालसम्म एउटै मेनपावरको दर्ता खारेजी गरिएको छैन।

उच्च अदालतको फैसलाउपर पुनरावेदन नलाग्ने

उच्च अदालतको फैसलाउपर पुनरावेदन नलाग्ने

मङ्गलबार, १७ फागुन २०७३

उच्च अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने भएको छ। सर्वोच्च अदालतको तीन सदस्यीय पूर्ण इजलासले गरेको एक फैसलामा रिट निवेदनको सुनुवाइ गर्ने उच्च अदालत नै अन्तिम निकाय हुने फैसला सुनाएको हो।

अदालतको अनुमति विना एसएमएस र कल डिटेल लिन नपाइने

अदालतको अनुमति विना एसएमएस र कल डिटेल लिन नपाइने

मङ्गलबार, २५ माघ २०७३

सर्वोच्च अदालतले कुनै पनि व्याक्तिबीचमा भएका कल डिटेल र एसएमएस डिटेल हेर्न र अनुसन्धान प्रयोजनका लागि लिन अदालतको अनिवार्य अनुमति लिनुपर्ने फैसला गरेको छ।

ट्रम्पलाई अदालतको चुनौती, भिषा हुने सबैले अमेरिका प्रवेश पाउने

ट्रम्पलाई अदालतको चुनौती, भिषा हुने सबैले अमेरिका प्रवेश पाउने

आइतबार, २३ माघ २०७३

मुस्लिम बाहुल्यता रहेको सात मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले उल्टाइदिएको छ। राष्ट्रपतिको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका छन्।

सिके राउतलाई १० दिन थुन्न अदालतको आदेश

सिके राउतलाई १० दिन थुन्न अदालतको आदेश

शुक्रबार, २१ माघ २०७३

राष्ट्र विखण्डनका लागि संगिठत अभियान चलाउँदै आएका चन्द्रकान्त (सिके) राउतलाई जिल्ला अदालत सिरहाले थुनामा राख्न दश दिनको म्याद दिएको छ।

वन रक्षकका हत्या अभियुक्तहरुलाई अदालतको थुनछेक आदेश

वन रक्षकका हत्या अभियुक्तहरुलाई अदालतको थुनछेक आदेश

बिहिबार, २० माघ २०७३

जिल्ला अदालत ताप्लेजुुङले महिना दिनअघि हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका ६ अभियुक्तबिरुद्ध थुनछेक आदेश जारी गरेको छ। आदेशसँगै सविनसहितका ६ जना बिहीवार कारागार चलान भएका छन्।

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

आइतबार, १६ माघ २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ ।

‘अदालतको फैसलाअनुसार ओलम्पिक कमिटीको विवाद समाधान गर्छु’

‘अदालतको फैसलाअनुसार ओलम्पिक कमिटीको विवाद समाधान गर्छु’

शनिबार, १५ माघ २०७३

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले ओलम्पिक कमिटीको विवाद समाधानको लागि आफूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउने उद्धघोष गरेका छन्।

सर्वोच्च अदालतको स्पष्टोक्ति

सर्वोच्च अदालतको स्पष्टोक्ति

आइतबार, २४ पुष २०७३

प्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै सल्लाह नदिएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ।

विपक्षीबाट अदालतको अपव्याख्या : देउवा

विपक्षीबाट अदालतको अपव्याख्या : देउवा

शुक्रबार, २२ पुष २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशसभा नभएको अवस्थामा सीमांकन हेरफेर गर्ने अधिकार अहिलेको व्यवस्थापिका संसद्लाई भएको बताएका छन्। 'सुशील कोइराला मेमोरियल फाउन्डेसन' को बिहीबार शुभारम्भ गर्दै देउवाले विपक्षी दलले सर्वाेच्च अदालतको आदेशको अपव्याख्या गरेको दाबी गरे।

बलात्कारीको सम्पत्ति नदेखिएपछि सरकारी कोषबाट क्षतिपूर्ति दिन अदालतको आदेश

बलात्कारीको सम्पत्ति नदेखिएपछि सरकारी कोषबाट क्षतिपूर्ति दिन अदालतको आदेश

बुधबार, १३ पुष २०७३

बलात्कार अभियोग प्रमाणित भएको व्यक्तिको नाममा चलल अचल सम्पति नदेखिएपछि चितवन जिल्ला अदालतले बलात्कार पीडित किशोरीलाई राज्यकोषबाट क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश गरेको छ। पीडित किशोरीलाई दुई लाख ५० हजार रुपैयाँ सरकारी कोषबाट दिलाउनु भन्दै चितवन जिल्ला अदालतले महिला तथा बालकालिका कार्यालयको नाममा पत्र काटेको छ।

उच्च अदालतको प्रभावकारिता

उच्च अदालतको प्रभावकारिता

सोमबार, ०६ मङि्सर २०७३

वर्तमान संविधानले सर्वोच्च, उच्च र जिल्ला गरी तीन तहको अदालतको परिकल्पना गर्दै हरेक प्रदेशमा एक एक वटा उच्च अदालत रहने व्यवस्था गरेको छ। सोहीअनुरूप सरकारले ७ वटा प्रदेशमा सात वटा उच्च अदालत र पहिलाको पुनरावेदन अदालतलाई अस्थायी इजलासका रूपमा कायम गरेको छ।

अदालतको उत्साह

अदालतको उत्साह

बुधबार, ०३ कार्तिक २०७३

वर्तमान संविधानले सर्वोच्च, उच्च र जिल्ला अदालत गरी तीन तहको अदालतको परिकल्पना गर्दै हरेक प्रदेशमा एक÷एकवटा उच्च अदालत रहने व्यवस्था गरेको छ।

एन्फा निर्वाचन रोक्न अदालतको आदेश

एन्फा निर्वाचन रोक्न अदालतको आदेश

शनिबार, १५ असोज २०७३

पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रकृया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश दिएको छ।

अदालतको फैसला आएन, लिखित बहस पेश गर्न आदेश

अदालतको फैसला आएन, लिखित बहस पेश गर्न आदेश

मङ्गलबार, ११ असोज २०७३

चितवन जिल्ला अदालतमा अढाइ वर्षअघि दायर भएको गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धि मुद्दाको फैसला समय लम्बिएको छ। सो मुद्दामा चितवन जिल्ला अदालतमा आइतबार, सोमबार र मंगलबार पक्ष विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए। बहसपछि अदालतले अन्तिम फैसला नसुनाएर कानुन व्यवसायीलाई लिखित बहस नोट पेश गर्न आदेश दिएको छ।

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली उच्च अदालतको अन्तरिम आदेश

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली उच्च अदालतको अन्तरिम आदेश

शनिबार, ११ भदौ २०७३

फ्रान्सको एक उच्च अदालतले बुर्किनीमाथिको प्रतिबन्ध हटाउन अन्तरिम आदेश दिएको छ। फ्रान्सको केही नगरमा त्यहाँको स्थानीय प्रशासनले केही दिनअघि समुद्री तटमा महिलाले पौडी खेल्दा लगाउने पुरै शरीर ढाक्ने बु्रर्किनी नामक पाोसाकमा प्रतिबन्ध लगाएपछि त्यसको राष्ट्रिय स्तरमा नै विरोध हुँदै आएको थियो।

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाइ सुरु

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाइ सुरु

बुधबार, १२ साउन २०७३

काठमाडौं- सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ सुरु भएको छ। आज विहानबाट सिंहदरबारमा सुनुवाइ सुरु भएको हो।

पहुँचवाला नक्कली डाक्टरलाई अदालतको साहनुभूति

पहुँचवाला नक्कली डाक्टरलाई अदालतको साहनुभूति

बुधबार, २२ असार २०७३

काठमाडौं— एउटै कसुरमा पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई अदालत र न्यायाधीशपिच्छे फरक–फरक धरौटी मागेर साधारण तारेखमा छाडिएको छ। काठमाडौंका पहुँचवाला ६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक अति न्यून धरौटी र साधारण तारेखमा रिहा भएका छन्।

सहमतिमा ताला खोल्न अदालतको अन्तरिम आदेश

सहमतिमा ताला खोल्न अदालतको अन्तरिम आदेश

शुक्रबार, १० असार २०७३

सुर्खेत-पुनरावेदन अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला छलफलका माध्यमबाट खोल्न अन्तरि

Ncell Footer Ad