अदालतमा गुन्डागर्दी गर्नेलाई उपस्थित हुन आदेश

अदालतमा गुन्डागर्दी गर्नेलाई उपस्थित हुन आदेश

शुक्रबार, १० जेठ २०७६

अदालत परिसरभित्र गुन्डागर्दीको शैलीमा कानुन व्यवसायी र उनका सहयोगी एवं पक्षलाई मार्नेसम्मको धम्की दिने दुईजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहीबार बयानका...

अदालतमै गुण्डागर्दी गर्नेमाथि अवहेलनाको कारबाही सुरू

अदालतमै गुण्डागर्दी गर्नेमाथि अवहेलनाको कारबाही सुरू

बिहिबार, ०९ जेठ २०७६

अदालत परिसरभित्रै गुण्डागर्दी गर्दै कानुन व्यवसायी र पक्षलाई मार्ने धम्की दिने दुइजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहीबार आफैं बयान गर्न उपस्थित...

अदालतमै गुण्डागर्दी गर्नेमाथि अवहेलनाको कारबाही सुरु

अदालतमै गुण्डागर्दी गर्नेमाथि अवहेलनाको कारबाही सुरु

बिहिबार, ०९ जेठ २०७६

अदालत परिसरभित्रै गुण्डागर्दी गर्दै कानुन व्यवसायी र पक्षलाई मार्ने धम्की दिने दुइजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहिबार आफै बयान गर्न उपस्थित...

चेक बाउन्स मुद्दामा खुश्बु ओली दोषी ठहर, ३ महिना जेल सजाय

चेक बाउन्स मुद्दामा खुश्बु ओली दोषी ठहर, ३ महिना जेल सजाय

मङ्गलबार, ०७ जेठ २०७६

जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खुश्बुलाई...

शिक्षक बेपत्ता पार्नेलाई पाँच वर्ष कैद, वडाध्यक्ष छुटे

शिक्षक बेपत्ता पार्नेलाई पाँच वर्ष कैद, वडाध्यक्ष छुटे

बिहिबार, ०२ जेठ २०७६

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका २ पेल्मामा रहेको आधारभुत विद्यालय शिक्षक मख्खन केसीलाई वेपत्ता पारेको अभियोगमा दुई जनालाई पाँच वर्षको कैद सजायँ तोकिएको छ। शिक्षक केसी गत भदौ १४ देखि वेपत्ता छन्।

ज्यानमारा बन्दै नाता–सम्बन्ध

ज्यानमारा बन्दै नाता–सम्बन्ध

सोमबार, २३ बैशाख २०७६

सप्तरीको राजविराज नगरपालिका–७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई कर्तव्य गरी मारेको अभियोगमा प्रहरीले मुद्दा चलायो। उनीहरू दुवै अदालतको आदेशमा जेल चलान भए। स्थानीयका अनुसार दाइजोको निहुँमा नजरानाले सासू र जेठानीबाट लामो समयदेखि घरेलु हिंसा खप्दै आएकी थिइन्। हिंसा सहन नसकेर प्रतिवाद गर्दा उनको हत्या भयो।

विप्लवका जिल्ला इन्चार्ज घलान पुनः पक्राउ

विप्लवका जिल्ला इन्चार्ज घलान पुनः पक्राउ

मङ्गलबार, १७ बैशाख २०७६

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ अदालतबाट रिहा भएसँगै पुनः पक्राउ परेका छन्। जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिबाना बुझाएर रिहा भएका उनलाई सोमबार नै प्रहरीले पुनः पक्राउ गरेको हो।

नदीक्षेत्रको ६२ बिघा हत्याउन अदालतमा मुद्दा

नदीक्षेत्रको ६२ बिघा हत्याउन अदालतमा मुद्दा

शनिबार, १४ बैशाख २०७६

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ (साबिक मोतिपुर गाविस) मा पर्ने बाणगंगा नदीको ६२ बिघा व्यक्तिका नाममा दर्ता भएको छ। यो विवाद अहिले सर्वोच्च अदालत पुगेको छ।

ओलीसहित विप्लव समूहका ६ जना थुनामा

ओलीसहित विप्लव समूहका ६ जना थुनामा

मङ्गलबार, १० बैशाख २०७६

ललितपुर जिल्ला अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसहित ६ जनालाई अनुसन्धानका लागि थुनामा पठाएको छ। न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

विप्लव कार्यकर्तालाई तारेखमा छाड्न आदेश

विप्लव कार्यकर्तालाई तारेखमा छाड्न आदेश

मङ्गलबार, १० बैशाख २०७६

काठमाडौं जिल्ला अदालतले नेकपा विप्लव समूहका एक कार्यकर्तालाई तारेखमा छाडी अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विप्लवका कार्यकर्ता भन्दै पक्राउ परेका अर्जुन गोतामेलाई पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको हो।

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

शुक्रबार, २९ चैत २०७५

लन्डनस्थित इक्वेडरको राजदूतावासबाट विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन्। बलात्कारसम्बन्धी मुद्दालाई लिएर स्विडेनमा हुने सुपुर्दगीबाट बच्न असान्जले सन् २०१२ मा इक्वेडरको दूतावासमा शरण लिएका थिए। अदालतमा आत्मसमर्पण गर्नेबारे अदालतको आदेश परिपालन नगरेको विषयमा असान्जलाई बिहीबार वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतमा दोषी ठहर गरिएको थियो।

उच्च अदालतका १७ न्यायाधीशको सपथ (सूची सहित)

उच्च अदालतका १७ न्यायाधीशको सपथ (सूची सहित)

बुधबार, २७ चैत २०७५

उच्च अदालतमा सिफारिस १७ न्यायाधीशले सपथ ग्रहण गरेका छन्। न्याय परिषद्द्वारा उच्च अदालतमा सिफारिस १८ मध्ये १७ न्यायाधीशले बुधवार सर्वाेच्च अदालतमा पद तथा गोपनियताको सपथ लिएका हुन्। न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको उपस्थितीमा मुख्य न्यायाधीशले सपथ गराएका थिए।

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

बिहिबार, २१ चैत २०७५

भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।

नेपाल ट्रस्ट अदालत जाँदै

नेपाल ट्रस्ट अदालत जाँदै

बिहिबार, २१ चैत २०७५

गैरकानुनी रुपमा व्यक्तिका नाममा लालपुर्जा बनाई बाँडिएको एक सय ७३ रोपनी पाँच पैसा जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्ट सक्रिय भएको छ। ट्रस्टले आफू जग्गाधनी रहेको जग्गा मोहीका नाममा गराउन भएका गैरकानुनी कामको प्रमाण संकलन गरिरहेको छ। तथ्य संकलन भएपछि प्रमाणका साथ अदालतमा मुद्दा दायर गर्ने ट्रस्टले जनाएको छ।

सिआइबीका निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

सिआइबीका निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

बुधबार, १३ चैत २०७५

जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशसँगै जिसी धरौटी तिरेर रिहा भएका छन्।

अन्तरजातीय जोडीको दुःख : घर स्याङ्जा, विहे गर्न सर्लाही अदालतको शरणमा

अन्तरजातीय जोडीको दुःख : घर स्याङ्जा, विहे गर्न सर्लाही अदालतको शरणमा

शनिबार, ०९ चैत २०७५

अन्तरजातीय बिवाह परिवारले नस्वीकारेका कारण पुतलीबजार नगरपालिका–४, स्याङ्गजाका २३ वर्षीय सुशील पोखरेलले केही दिनअघि सर्लाही जिल्ला अदालतबाट ‘कोर्ट म्यारेज’ गरे। स्थानीय २० वर्षीया संगम परियारसँग झण्डै ३ वर्ष लामो प्रेम सम्बन्धलाई उनले अदालतको सहारामा गत फागुन ३० गते औपचारिक लगनगाँठो कसेका हुन्।

डिल्लीराज विष्ट अदालतमा, डिएसपी जिसी सम्पर्कविहीन

डिल्लीराज विष्ट अदालतमा, डिएसपी जिसी सम्पर्कविहीन

मङ्गलबार, ०५ चैत २०७५

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने सूचना जारी भएपछि बर्खास्तमा परेका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन्। निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि विष्ट केही बेर अघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।

ओखलढुंगामा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने बढे

ओखलढुंगामा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने बढे

सोमबार, ०४ चैत २०७५

जिल्ला अदालत ओखलढुंगामा भदौ १ पछि फागुन मसान्तसम्म दर्ता हुन आएका एक सय ३८ मुद्दामध्ये ४४ वटा सम्बन्धविच्छेदका छन्। ४४ मध्ये १८ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

प्रतिष्ठान उपकुलपतिविहीन, रौनियार अदालत जाने

प्रतिष्ठान उपकुलपतिविहीन, रौनियार अदालत जाने

सोमबार, ०४ चैत २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान नेतृत्वविहीन भएको छ। सरकारले उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गरेपछि सो पदको जिम्मेवारी कसैलाई दिएको छैन। उपकुलपति पद खाली हुँदा स्वतः दोस्रो वरियताका शिक्षाध्यक्षले जिम्मेवारी पाउने कानुनी व्यवस्था भए पनि शिक्षाध्यक्ष डा. गुरु खनाललाई यससम्बन्धी औपचारिक पत्र दिइएको छैन।

रातो स्टिकर टाँसेको भवनमा अदालत

रातो स्टिकर टाँसेको भवनमा अदालत

शनिबार, ०२ चैत २०७५

अन्यायमा परेकालाई न्याय निसाफ दिने अदालत आफैं जोखिममा परेको छ। साबिक धौलागिरिका चार जिल्लाको मुद्दा हेर्ने गरी बागलुङमा राखिएको उच्च अदालत पोखराको बागलुङ इजलास आफैं जोखिममा परेको हो।

अदालतमा बिचौलिया रोक्न निर्देशन

अदालतमा बिचौलिया रोक्न निर्देशन

बिहिबार, ३० फागुन २०७५

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूलाई अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बसी फैसला लेख्न निर्देशन दिएका छन्। न्यायाधीशले अवकाश हुने अन्तिम दिनसम्म मुद्दा हेर्ने प्रवृत्ति बढ्दै गएपछि जबराले न्यायाधीशलाई बिदा लिएर बाँकी रहेका फैसला लेख्न लिखित निर्देशन दिएका हुन्।

ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

बुधबार, २९ फागुन २०७५

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो। सिवाकोटी सहित अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको हो।

पत्रकार दियाली आक्रमणका आरोपीलाई धरौटी

पत्रकार दियाली आक्रमणका आरोपीलाई धरौटी

बुधबार, २९ फागुन २०७५

पत्रकार सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई जिल्ला अदालतबाट धरौटीमा छाड्ने आदेश भएको छ।

न्याय खोज्दै न्यायाधीश

न्याय खोज्दै न्यायाधीश

बुधबार, २९ फागुन २०७५

एक पूर्वन्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन्। पूर्वन्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन्।

‘अदालत’ र ‘खाग’

‘अदालत’ र ‘खाग’

शुक्रबार, २४ फागुन २०७५

शुक्रबारदेखि हलमा दुई फिल्म ‘अदालत’ र ‘खाग’ प्रदर्शन हुँदैछन् । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘अदालत’मा लेखन तथा निर्देशन दिनेश लिङ्देनको छ । निर्देशक दिनेशका अनुसार फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरूलाई विषयबस्तु बनाएको छ ।

अति गर्दा खती

अति गर्दा खती

शुक्रबार, २४ फागुन २०७५

अदालतमा मुद्दा चलिरहेका रेशम चौधरीलाई सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा ल्याएर सांसद पदको सपथ ग्रहण गराउँदा धेरैलाई लागेको थियो– बल भएपछि जे गरे पनि हुने रहेछ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुईतिहाइ बलका अगाडि कसैको केही लाग्दैन भन्ने धेरैले सोचिसकेका पनि हुन्। धन्य, कैलाली जिल्ला अदालतले ‘सांसद’ चौधरीसहित ११ जनालाई जन्म कैद र अरु १२ जनालाई ३ वर्ष कैद सजाय गरेर दण्डहीनताको अन्त्य गरेको छ।

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : महतो

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : महतो

बिहिबार, २३ फागुन २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम नै जाने बताएका छन्।

गाउँका अदालत बन्दै मेलमिलाप केन्द्र

गाउँका अदालत बन्दै मेलमिलाप केन्द्र

मङ्गलबार, १४ फागुन २०७५

आफूहरूबीचका मनमुटाव र विवादलाई आफूले रोजेका मेलमिलापकर्तामार्फत मिल्ने वातावरण बनाइदिने भएपछि पछिल्लो समय न्यायका लागि रामेछापका प्रायः नागरिकको पहिलो रोजाइ मेलमिलाप केन्द्र बन्ने गरेको छ।

अदालतले अब के गर्ला ?

अदालतले अब के गर्ला ?

आइतबार, ०५ फागुन २०७५

पहुँच र प्रभावका भरमा ऐतिहासिक र सांस्कृतिक महत्वको ठमेल थँबहिलस्थित कमलपोखरीको जग्गामा निर्माण गरिएको १५ तले छाया कम्प्लेक्समा सर्वोच्च अदालतको फैसलाबमोजिम ऐतिहासिक कमलपोखरी वा पाँच अर्ब लागतमा बनेको भनिएको कम्प्लेक्समध्ये कसको पक्षमा हुने हो ? प्रधानन्यायाधीश भएपछि चोलेन्द्रशमशेर राणाले महŒवपूर्ण फैसला गरेको सन्दर्भमा पेसी चढेर प्रतीक्षामा रहेको कमलपोखरी जग्गाबारे मुद्दाले कुन मोड लिई कस्तो नतिजा पाउने हो भन्ने सर्वत्र चासो बढेको छ।

‘अदालत’को ‘मिठो बोली’

‘अदालत’को ‘मिठो बोली’

आइतबार, २७ माघ २०७५

आगामी फागुन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अदालत’को ‘मिठो बोली’ बोलको गीत सार्वजनिक भएको छ। फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नेकपाका नेता देव गुरुङले सार्वजनिक गरे।

श्रीमतीपीडित पुरुष सम्बन्ध विच्छेदका लागि अदालत धाउँदै

श्रीमतीपीडित पुरुष सम्बन्ध विच्छेदका लागि अदालत धाउँदै

शुक्रबार, २५ माघ २०७५

श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन्। श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन्। विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन्।

न्यायाधीशविरुद्धका उजुरी ‘तामेली’मा

न्यायाधीशविरुद्धका उजुरी ‘तामेली’मा

बुधबार, २३ माघ २०७५

अदालतका न्यायाधीशविरुद्ध न्यायपरिषद् सचिवालयमा परेका सबैजसो उजुरी तामेलीमा राखिँदै आएका छन्। परिषद्मा परेका उजुरीमध्ये अधिकांश न्यायाधीशले घुस खाएर फैसला गरेको दाबीसहितका उजुरी तामेलीमा राख्ने गरिएको हो।

बम काण्डमा मुछिएका विप्लवसहित २६ जनालाई सफाइ

बम काण्डमा मुछिएका विप्लवसहित २६ जनालाई सफाइ

मङ्गलबार, २२ माघ २०७५

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा भोजपुरमा बम विस्फोट गराएको आरोपको मुद्दा खेपेका नेत्रविक्रम चन्द विप्लवसहित २६ जनालाई भोजपुर जिल्ला अदालतले सफाइ दिएको छ। चुनावका समयमा जिल्लाका ३ ठाउँमा बम विस्फोट गराएको आरोप उनीहरुमाथि लागेको थियो। सफाइ पाउनेमा महासचिव विप्लव, प्रवक्ता खड्ग विश्वकर्मा, पोलिटब्युरो सदस्य पदमबहादुर राईसहित उच्च नेता पनि छन्।

सहकारीकी व्यवस्थापकले पाइन् सफाइ

सहकारीकी व्यवस्थापकले पाइन् सफाइ

मङ्गलबार, २२ माघ २०७५

खोटाङमा सहकारीको रकम ठगी मुद्दाका आरोपितले अदालतबाट सफाइ पाएका छन्। केपिलासगढी गाउँपालिका–४, बाक्सिलास्थित रावा तावा बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सरला राईलाई खोटाङ जिल्ला अदालतले उक्त मुद्दामा सफाइ दिएको हो।

कर छली अभियोगमा रोनाल्डोलाई २ करोड १६ लाख डलर जरिवाना

कर छली अभियोगमा रोनाल्डोलाई २ करोड १६ लाख डलर जरिवाना

मङ्गलबार, ०८ माघ २०७५

विश्वविख्यात फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कर छली गरेको अभियोगमा स्पेनको एक अदालतले २ करोड १६ लाख डलर जरिवाना गरेको छ। उनलाई अदालतले २३ महिना जेल सजाय समेत सुनाएको थियो।

पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

सोमबार, ०७ माघ २०७५

विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुटने आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले साेमवार रावललाई रु १० लाखमा धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए।

ट्रम्पको कार्यकारी आदेश अदालतले रोक्यो

ट्रम्पको कार्यकारी आदेश अदालतले रोक्यो

बुधबार, ०२ माघ २०७५

महिलालाई दिइँदै आएको निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ। सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार्यक्रममार्फत प्राप्त हुने परिवार नियोजनका सुविधा हटाएको थियो।

मुद्दा फैसला हुने, दोषी पक्रन नसक्ने

मुद्दा फैसला हुने, दोषी पक्रन नसक्ने

आइतबार, २९ पुष २०७५

देशभरका अदालतबाट मुद्दा फैसला हुने दोषीलाई पक्राउ गर्न र जरिबाना तिराउन नसक्दा साढे ११ अर्ब दण्ड जरिबाना र लाख वर्ष बढी कैद बाँकी रहन पुगेको छ। अदालतबाट दोषी ठहर भई फरार भएकासँग तोकिएको दण्ड जरिबाना असुल्न नसक्दा देशमा दण्डहीनता बढ्दै गएको सर्वोच्च अदालतको तथ्यांकले उजागर गरेको छ।

निरर्थकताको रंगमंच

निरर्थकताको रंगमंच

शुक्रबार, २७ पुष २०७५

नेपाली अर्थराजनीतिको निर्णायक शक्ति अदालत हो भन्ने कुरामा कसैलाई शंका छैन। संसद्का नेताले नयाँ जनादेशका लागि जनतामा जान्छु भन्दै विघटन गर्न लगाएको विधायिकालाई अदालतले स्वेच्छाचारीतवरले ब्युउँताउन सक्छ। उस्तै मुद्दामा फेरि त्यसको ठ्याक्कै उल्टो निर्णय पनि लिन सक्छ। अदालतको आदेश बेवास्ता गर्ने आँट तत्कालीन कार्यकारी सर्वेसर्वा एवं मन्त्रीमण्डलका अध्यक्ष ज्ञानेन्द्रले समेत जुटाउन सकेका थिएनन्। सर्वोच्चका तालुकवाल हाकिम केदार गिरीले (सन् १९४४–२०१८) अध्यक्ष ज्ञानेन्द्रको शाही आयोगलाई अवैधानिक घोषणा गरिदिएका थिए।

परिसर मातहतमा आयुक्त कार्यालयमा छड्के

परिसर मातहतमा आयुक्त कार्यालयमा छड्के

आइतबार, २२ पुष २०७५

महानगरीय प्रहरी आयुक्त कार्यालयले परिसरअन्तर्गत रहेका मुद्दा चलाउने वृत्तहरूको मिसिल छड्के जाँच गर्न थालेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको टोलीले तीनवटै जिल्लाका परिसर मातहत रहेका कार्यालयले गलत मिसिल बनाएर अदालत प्रस्तुत गर्नसक्ने भन्दै त्यसको छड्के गर्न थालेको हो।

अदालतले न्याय दिनुपर्छ : चाैधरी

अदालतले न्याय दिनुपर्छ : चाैधरी

शुक्रबार, २० पुष २०७५

प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित सांसद रेशमलाल चौधरीको एक वर्षपछि पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हलमा सभामुख कृष्णबहादुर महराले बिहीबार अपराह्न चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

मलेसिया रोजगारी :  स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकललाई अदालतद्वारा सफाइ

मलेसिया रोजगारी :  स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकललाई अदालतद्वारा सफाइ

मङ्गलबार, १७ पुष २०७५

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको बायोमेडिकललाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।  कामदारसँग अतिरिक्त शुल्क लिएको आरोप लगाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गते मलेसिया रोजगारीसम्बद्ध बायोमेडिकल, भिएलएन/ओएससी तथा आइएससीका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएको थियो।

मिश्र कार्याकालका फैसला 'विवादास्पद'

मिश्र कार्याकालका फैसला 'विवादास्पद'

आइतबार, १५ पुष २०७५

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकालमा सर्वोच्च अदालतबाट केही भ्रष्टाचारीले उन्मुक्ति पाएका छन्। उनको कार्यकालमा केही विवादास्पद मुद्दामा अन्तरिम आदेश र फैसला भएका छन् भने केही व्यक्तिहरूलाई जेलमुक्त गरिएको छ।

सुमार्गीको रकम फुक्का आदेश : सरकार ‘भ्याकेट’मा जान सक्छ ?

सुमार्गीको रकम फुक्का आदेश : सरकार ‘भ्याकेट’मा जान सक्छ ?

आइतबार, १५ पुष २०७५

सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई दिएको आदेश विरुद्ध ‘भ्याकेट’ मा सर्वोच्च अदालतमै निवेदन लिएर जाने विषयमा महान्यायाधीवक्ताको कार्यालयले परामर्श गरिरहेको छ।

फस्टलुकमा ‘अदालत’

फस्टलुकमा ‘अदालत’

शुक्रबार, १३ पुष २०७५

समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशिल घटनाका विरुद्ध न्यायको कथा प्रस्तुत गरिएको फिल्म ‘अदालत’को फस्टलुक सार्वजनिक भएको छ। फिल्म आगामी फागुन २४ गते प्रदर्शन हुँदैछ।

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

शनिबार, ०७ पुष २०७५

विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ। ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो।

बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ : सुशीला कार्की

बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ : सुशीला कार्की

शनिबार, ०७ पुष २०७५

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेपालका न्यायालय बिचौलिया र माफियाहरुले घेरिएको बताएकी छन्। पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा कार्कीले न्यायाधीशहरुको राजनीतिक आस्थाले पनि न्यायालयले सकारात्मक भूमिका खेल्न नसकेको गुनासो गरिन्।

पूर्व पर्यटनमन्त्रीदेखि क्यानका महानिर्देशकलाई जरिवाना

पूर्व पर्यटनमन्त्रीदेखि क्यानका महानिर्देशकलाई जरिवाना

बुधबार, ०४ पुष २०७५

उच्च अदालत पाटनले अदालतको अवहेलना गरेको आरोपमा पूर्व पर्यटनमन्त्रीदेखि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशकसहित आठ जनालाई जरिवाना गर्ने फैसला गरेको छ।

हजुरआमा कुटेर घरबाट निकाल्ने नाती र नातिनी बुहारीलाई कैद

हजुरआमा कुटेर घरबाट निकाल्ने नाती र नातिनी बुहारीलाई कैद

मङ्गलबार, २५ मङि्सर २०७५

सिन्धुपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान, लाउन नदिइ कुटपिट गरेको घरेलु हिंसा मुद्दामा नाती र नातिनी बुहारीलाई कैद जरिवाना र क्षतिपूर्ति सजायको फैसला सुनाएको छ।

तत्काल बैंक ग्यारेन्टी जफत नगर्न आदेश

तत्काल बैंक ग्यारेन्टी जफत नगर्न आदेश

आइतबार, २३ मङि्सर २०७५

कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीको बैंक ग्यारेन्टी तत्कालका लागि जफत नगर्न र कालो सूचीमा नराख्न अदालतले सिक्टा सिँचाइ आयोजनालाई अन्तरिम आदेश दिएको छ। उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मुद्दाको टुंगो नलाग्दा सम्मका लागि यस्तो आदेश दिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।