अज्ञात रोगले मर्न थाले बङ्गुर

अज्ञात रोगले मर्न थाले बङ्गुर

शुक्रबार, २७ मङि्सर २०७६

अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बङ्गुर फार्ममा...

रौतामाईका पशुमा अज्ञात रोगको प्रकोप

रौतामाईका पशुमा अज्ञात रोगको प्रकोप

शनिबार, २१ मङि्सर २०७६

उदयपुरको रौतामाई गाउँपालिकामा अज्ञात रोगको प्रकोपले एकै कृषकका आधा दर्जन पशु मरेका छन्। अज्ञात रोगले गाँजेपछि रौतामाई गाउँपालिका ५ मझौलेका...

अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी

अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी

आइतबार, १५ मङि्सर २०७६

अज्ञात समूहले खोटाङमा मध्यपहाडी लोकमार्ग कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनीको चार स्काभेटरमा आगजनी गरेको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडकको कालोपत्रेका काम गरिरहेको...

अज्ञात समूहद्धारा बसमा आगजनी

अज्ञात समूहद्धारा बसमा आगजनी

सोमबार, २५ कार्तिक २०७६

कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ।

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट एक जना घाइते

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट एक जना घाइते

आइतबार, २४ कार्तिक २०७६

जिल्लाको सन्धिखर्कमा गएराति एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, अर्घाको मिनिकोटमा लोकमणी आचायमाथि खुकुरी प्रहार भएकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

एकसातादेखि वृद्ध बेपत्ता, अवस्था अझै अज्ञात

एकसातादेखि वृद्ध बेपत्ता, अवस्था अझै अज्ञात

शुक्रबार, २२ कार्तिक २०७६

विगत एक सातादेखि बेपत्ता भएका सप्तरीको खडक नगरपालिका–१ सिस्वाबेल्हीका एक वृद्धको अवस्था अझै अज्ञात छ।

अज्ञात रोगले ६० भन्दा बढी बाख्रा मरे

अज्ञात रोगले ६० भन्दा बढी बाख्रा मरे

बुधबार, ०६ कार्तिक २०७६

दाङको बबई गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखिएको छ। अज्ञात रोगकै कारण बबई गाउँपालिका–७ का ६० भन्दा बढी बाख्रा मरेका छन्।

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

मङ्गलबार, ०८ माघ २०७५

चितवनको राप्ती नगरपालिका वडा नम्बर १३ का दुई चेपाङ बालिका अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका छन्। राउसिराङ गाउँकी १० वर्षीया र नयाँघर गाउँकी १७ वर्षीया बालिका आइतबार दिउँसो अज्ञात व्यक्तिबाट कुटिएका हुन्।

हाइलक्स दुर्घटना हुँदा दुईको अवस्था अज्ञात

हाइलक्स दुर्घटना हुँदा दुईको अवस्था अज्ञात

शनिबार, १९ साउन २०७५

पाल्पाकाे रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जना व्यक्ति हराएका छन्। हाइलक्समा सवार दुई व्यक्तिको अवस्था पत्ता नलाग्दा प्रहरी समेत अन्यौलमा परेको छ।

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

आइतबार, ३१ असार २०७५

नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ।

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

शुक्रबार, १८ जेठ २०७५

आबुखैरेनी गाउँपालिका २ नारिघाट स्थित सडक नजिक रोकेर राखिएको एक्साभेटरमा अज्ञात समूहले आगजानी गरेको छ।

स्याङ्जामा अज्ञात समूहद्वारा बम विस्फोट

स्याङ्जामा अज्ञात समूहद्वारा बम विस्फोट

बिहिबार, २७ बैशाख २०७५

स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ।

अज्ञात समूहद्वारा चर्चमा आगजनी

अज्ञात समूहद्वारा चर्चमा आगजनी

आइतबार, २३ बैशाख २०७५

कोहलपुर नगरपालिका १० स्थित रामनगरमा रहेको एक चर्चमा आगलागी भएको छ। जीवन ज्योति विद्यालय नजिकै रहेको चर्चमा शुक्रबार राति आगलागी भएको हो।

अज्ञात समूहद्वारा गाडीमा आगजनी

अज्ञात समूहद्वारा गाडीमा आगजनी

शनिबार, २२ बैशाख २०७५

मेची राजमार्गको इलाम नगरपालिका खण्डमा शनिबार बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको १ च ७८१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै पुगेपछि आगजनी गरिएको प्रहरीले जनाएको छ।

अज्ञात समूहबाट केरा खेती नष्ट

अज्ञात समूहबाट केरा खेती नष्ट

बुधबार, १९ बैशाख २०७५

कालिका नगरपालिका–६ भटेनीमा गरिएको केरा खेती अज्ञात समूहले काटेर नष्ट गरिदिएको छ । कालिका नगरपालिकाका–१२ का किसानले लगाएको करिब तीन हजार केराका बोट काटेर नष्ट गरिदिएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए।

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

मङ्गलबार, ११ बैशाख २०७५

अज्ञात समूहद्धारा पाल्पामा एक एक्साभेटरमा सोमबार राती आगजनी भएको छ।

पाकिस्तानमा अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

पाकिस्तानमा अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

सोमबार, ०३ बैशाख २०७५

पाकिस्तानको दक्षिणपश्चिम क्वेटामा अज्ञात समूहले चर्चको अगाडि गोलि चलाउँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय चर्चको एउटा समारोहकाे  सहभागीलार्इ मोटरसाइकलमा सवार ४ जनाले गोली प्रहार गरी भागेका थिए।

अज्ञात समूहद्वारा रोडा उद्योगमा  आगजनी

अज्ञात समूहद्वारा रोडा उद्योगमा आगजनी

आइतबार, ०२ बैशाख २०७५

नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेशिनरी तथा सवारी साधनहरूमा अज्ञात समूहले आगजनी गरेको छ ।

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

मङ्गलबार, १९ मङि्सर २०७४

अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ ।

अज्ञात समूहको गोली प्रहारबाट सिरहामा दुई प्रहरी घाइते

अज्ञात समूहको गोली प्रहारबाट सिरहामा दुई प्रहरी घाइते

आइतबार, १० मङि्सर २०७४

सिरहाको कल्याणपुर ५ निर्दनामा प्रहरीमाथी अज्ञात समूहले गोली प्रहार गरेको छ। प्रहरीको चेक जाँचको क्रममा मोटरसाइकलमा आएका २ जनाले प्रहरीलाई लक्षित गरेर गोली प्रहार गरेका थिए।

बेपत्ताको अवस्था अझै अज्ञात

बेपत्ताको अवस्था अझै अज्ञात

बुधबार, ०६ मङि्सर २०७४

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको ११ वर्षसम्म पनि ‘सशस्त्र द्वन्द्व’ का क्रममा विद्रोही र राज्य पक्षबाट बेपत्ता पारिएका मानिसको अवस्था खुल्न सकेको छैन् । तत्कालीन विद्रोही माओवादी र राज्य पक्षबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो।

अज्ञात समूहद्धारा गाडीमा आगजनी

अज्ञात समूहद्धारा गाडीमा आगजनी

सोमबार, ०४ मङि्सर २०७४

संखुवासभाको चैनपुरमा अज्ञात समूहले गाडीमा आगजनी गरेका छन् । आइतबार राति करिब २ बजे को१ज २१२३ नं. को ल्याण्डरोभर गाडीमा आगजनी गरेको हो । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो ।

अज्ञात रोगले  खदीका दुई सयभन्दा बढी बिरामी

अज्ञात रोगले  खदीका दुई सयभन्दा बढी बिरामी

बिहिबार, ०१ भदौ २०७४

जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन्।

पाँचथरमा बेपत्ता बनेका तीन अझै अज्ञात, ५० परिवार विस्तापित

पाँचथरमा बेपत्ता बनेका तीन अझै अज्ञात, ५० परिवार विस्तापित

आइतबार, २९ साउन २०७४

बाढी-पहिरोका कारण पाँचथरको जनजीवन कष्टकर बनेको छ। अविरल बर्षाका कारण बाढी, पहिरोले वितण्डा मञ्चाएको छ। फालेलुङ–३ मा निवाखोला लद्यु जलविद्युत आयोजनासँगै पहिरोले बगाएर बेपत्ता भएका तीन जना जिवितै उद्वार हुने सम्भावना घट्दै गएको छ। पहिरो र निरन्तरको पानीका कारण उनीहरुको खोजी कार्य जटिल बेनेको छ।

अज्ञात समुहद्धारा जनप्रतिनिधीमाथी सांघातिक आक्रमण

अज्ञात समुहद्धारा जनप्रतिनिधीमाथी सांघातिक आक्रमण

मङ्गलबार, २४ साउन २०७४

बाँके, राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ का वडासदस्य टिकाराम बस्नेतमाथी हतियारधारी समूहले आक्रमण गरेको छ। खासकुश्मास्थित आफ्नै घरमा बसिरहेको अवस्थामा सोमबार राती करिव ८ बजेतिर पाँच जनाको संख्यामा आएको अज्ञात समुहले धारिलो हतियार प्रहार गरी आक्रमण गरेको हो।

झापामा अज्ञात व्यक्ति मृत फेला

झापामा अज्ञात व्यक्ति मृत फेला

शुक्रबार, १३ साउन २०७४

झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन्।

जय बागेश्वरी सिमेन्टका मालिकमाथि अज्ञात समूहद्धारा आक्रमण

जय बागेश्वरी सिमेन्टका मालिकमाथि अज्ञात समूहद्धारा आक्रमण

सोमबार, २२ जेठ २०७४

अज्ञात समूहले आइतबार राति जय बागेश्वरी सिमेन्टका सञ्चालक तथा म्यानेजरमाथि सांघातिक आक्रमण गरेको छ। जानकी गाउँपालिकास्थित गनापुरमा रहेको उद्योगबाट राति नेपालगन्ज बजारतर्फ फर्कदै गर्दा म्यानेजर तथा सञ्चालक एमएल शर्मामाथि आक्रमण भएको हो।

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

आइतबार, २१ जेठ २०७४

पुल निर्माणको काममा रहेको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। शनिवार अबेर अज्ञात समूहले चन्द्रपुर नगरपालिकाको वार्ड नम्बर ३ गैँडाटारस्थित चाँदी खोलामा निर्माणाधीन पुलमा काममा लगाइएको एक्जाभेटरमा आगजनी गरेको हो।

९ वर्षीय बालकको मुखमा अज्ञात समूहद्वारा एसिड प्रहार

९ वर्षीय बालकको मुखमा अज्ञात समूहद्वारा एसिड प्रहार

शनिबार, २० जेठ २०७४

दक्षिण ललितपुरको प्युटारका एक बालकमाथि एसिड आक्रमण भएको छ। प्युटारकै श्री कालीदेवी माध्यामिक विद्यालयको २ कक्षामा अध्ययनरत ९ बर्षीय करण तामाङमाथि जेठ ८ गते अपरिचित समूहले एसिड आक्रमण गरेको हो।

एक सता अघि अपहरित बालकको अवस्था अझै अज्ञात

एक सता अघि अपहरित बालकको अवस्था अझै अज्ञात

शनिबार, २० जेठ २०७४

सर्लाहीको बरहथवाबाट एक साता अघि अपरणमा परेका ७ वर्षीया बालको अवस्था अझै अज्ञात छ। अपहरित बालकको परिवारबाट ५० लाख फिरौती माग गरेका अपहरणकारीलाई सर्लाही प्रहरीले लगातार पछ्याएपनि सफलता भने पाउन सकेको छैन।

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

शनिबार, ३० बैशाख २०७४

तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ ।

अज्ञात समूहको गोली प्रहारबाट शिक्षक गम्भीर

अज्ञात समूहको गोली प्रहारबाट शिक्षक गम्भीर

बुधबार, ०९ चैत २०७३

अज्ञात समूहले शिक्षकलाई रौतहटमा गोली प्रहार गरेको छ। रौतहटको विश्रामपुर गाविस वार्ड नम्बर ८ घर भई मकवानपुरको स्याङलुङस्थित निम्न माध्यमिक विद्यालयका शिक्षक राम अयोध्या राय यादवलाई राती १ बजे अज्ञात समूहले घरमै गोली हानेको हो।

अज्ञात समूहबाट महिलाको हत्या, श्रीमान गम्भीर

अज्ञात समूहबाट महिलाको हत्या, श्रीमान गम्भीर

आइतबार, २२ फागुन २०७३

अज्ञात समूहले रौतहटमा एक दम्पत्तिको हत्याको प्रयास गरेको छ। आइतबार बिहान करिब साढे तीन बजेको रौतहटको कनकपुर गाविसमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।

कैदी बोकेको बसमा अज्ञात समूहद्वारा आक्रमण, दुई प्रहरीसहित सातको मृत्यु

कैदी बोकेको बसमा अज्ञात समूहद्वारा आक्रमण, दुई प्रहरीसहित सातको मृत्यु

मङ्गलबार, १७ फागुन २०७३

श्रीलंकामा कैदी चढेको बसमा अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणमा परी दुई सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ ।

३० वर्षपछि घर फर्कन चाहेका बैतडीका नरेन्द्रको अवस्था फेरि अज्ञात

३० वर्षपछि घर फर्कन चाहेका बैतडीका नरेन्द्रको अवस्था फेरि अज्ञात

बुधबार, १९ माघ २०७३

घरबाट बेपत्ता भएर ३० वर्षपछि परिवारको सम्पर्कमा आएका बैतडी, हटैराज–२ का नरेन्द्रबहादुर चन्दको अवस्था अज्ञात रहेको छ। फोनमार्फत परिवारको सम्पर्कमा रहेका उनी गत पुस ११ गतेदेखि सम्पर्कमा छैनन्। पाकिस्तानी सुरक्षा निकायले बसोबास गर्दै आएको पाकिस्तानको बलुचिस्तानबाटै पक्राउ गरेको भन्ने जानकारी पाएपछि सम्पर्क हुन नसकेको उनका आफन्तले बताए।

कुखुरा फार्ममा अज्ञात समूहको आगजनी

कुखुरा फार्ममा अज्ञात समूहको आगजनी

मङ्गलबार, ११ माघ २०७३

अज्ञात समूहले सल्यानको लुहाम बजारस्थित एक कुखुरा फार्ममा आगजनी गर्दा लाखौं रुपैयाँको क्षति भएको छ।

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक  भारतीयको मृत्यु

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सोमबार, २९ कार्तिक २०७३

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

अज्ञात समूहको ड्रोनले विमानस्थल आधा घण्टा अवरुद्ध

अज्ञात समूहको ड्रोनले विमानस्थल आधा घण्टा अवरुद्ध

बुधबार, १२ असोज २०७३

विमानस्थलका अधिकारीहरुले ट्व्टिरमार्फत यस्तो जनाएका हुन्। बितेको चार महिनामा ड्रोनकै कारण विमानस्थल अवरुद्ध भएको यो दोस्रो पटक हो। ट्विटरमा लेखिएको ‘हाम्रो यात्रुको सुरक्षा नै हाम्रो प्रमुख प्राथमिकता हो, यसबाट पर्नगएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।

भैसीमा अज्ञात रोग देखियो

भैसीमा अज्ञात रोग देखियो

मङ्गलबार, ०४ असोज २०७३

नेपालगन्ज-बाँकेको राप्तीपारी बिनौंना–९ गोरधुई गाउँमा भैसीमा रोग देखा परेको छ। विगत दुई दिनदेखि भैसीमा अज्ञात रोग देखापरेर मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्।

काठमाडौंमा अज्ञात समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौंमा अज्ञात समूह र प्रहरीबीच गोली हानाहान

बिहिबार, २३ भदौ २०७३

काठमाडौंको चन्द्रगिरी-१ चिहान डाँडामा अज्ञात समूह र प्रहरीबीच आज बिहान गोली हानाहान भएको छ। चन्द्रगिरी नगरपालिका-१ स्थित मातातीर्थ क्षेत्रमा चेकजाँचका क्रममा गोली हानाहान भएको एसपी प्रद्युम्न कार्कीले जानकारी दिए।

Ncell Footer Ad