विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

आइतबार, ०३ असार २०७५

आफ्ना कार्यकर्ता पिक्राउको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको छ। ...

अखिल बैठक जेठ ४ र ५ गते

अखिल बैठक जेठ ४ र ५ गते

बुधबार, १९ बैशाख २०७५

नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ।  लामो समयदेखि बैठक बस्न नसकेकोमा...

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

सोमबार, १७ बैशाख २०७५

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ। ...

अखिल (क्रान्तिकारी)को संयोजकमा रायमाझी

अखिल (क्रान्तिकारी)को संयोजकमा रायमाझी

बिहिबार, १७ फागुन २०७४

मोहन वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीको संयोजकमा आलोक रायमाझी चयन भएका छन्। भर्खरै सम्पन्न पहिलो राष्ट्रिय भेलाले रायमाझीको नेतृत्वमा ४० सदस्यीय कायसमिति...

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने

बिहिबार, ०४ माघ २०७४

नेपाली भूभाग मिचेर भारतले जंगे पिलर सारेको भनिएको दशगजा क्षेत्रमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी स्थलगत अध्ययनको लागि जाने भएको छ। संगठनका उपाध्यक्ष विजय गौतमको नेतृत्वमा ८ सदस्यीय केन्द्रीय टोली पर्साको छकपैया जाने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

अखिल क्रान्तिकारी अध्यक्षमा रञ्जित तामाङ

अखिल क्रान्तिकारी अध्यक्षमा रञ्जित तामाङ

शनिबार, १७ भदौ २०७४

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्।  शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए।

सरस्वती क्यापममा कुटिए अखिल अध्यक्ष

सरस्वती क्यापममा कुटिए अखिल अध्यक्ष

मङ्गलबार, १८ माघ २०७३

स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा सरस्वती क्याम्पसमा एमाले अखिल र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ।

अखिल क्रान्तिकारी र विद्यार्थी न्यूक्लियसबीच एकता

अखिल क्रान्तिकारी र विद्यार्थी न्यूक्लियसबीच एकता

मङ्गलबार, ०४ माघ २०७३

नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारी र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी न्यूक्लियसबीच एकता भएको छ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चैत्रमा हुने

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चैत्रमा हुने

मङ्गलबार, ३० कार्तिक २०७३

नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलन आगामी चैत्रमा हुने भएको छ। चैत्र ३-७ गते सम्म राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय भएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए।

केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो

केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो

सोमबार, २९ कार्तिक २०७३

काठमाडौं विश्वविद्यालयको उपकूलपति (भिसी) कार्यालयमा भएको तोडफोडको जिम्मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लिएको छ।

अखिल अध्यक्ष नविना लामाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने

अखिल अध्यक्ष नविना लामाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने

शनिबार, २५ भदौ २०७३

लामाले आफूलाई विभिन्न कार्यक्रममा जादाँ सम्मान स्वरुप आयोजकले ढाकाको खादा ओढाइ दिएको र उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दा संस्कृति विरोधी भएको भन्दै अपशब्द प्रयोग गरेपछि आफ्नो आत्मसम्मान र न्यायका लागि साइबरक्राइम अन्तर्गतको मुद्दा दर्ता गर्न लागेको बताइन्।

अखिल क्रान्तिकारीका १६ बुँदे माग

अखिल क्रान्तिकारीका १६ बुँदे माग

मङ्गलबार, १८ साउन २०७३

शैक्षिक क्षेत्र सुधारका माग राख्दै अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार शिक्षा मन्त्रालयमा १७ बुँदे ज्ञापनपत्र बुझाएको छ। नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंहको नेतृत्वमा गएका टोलीले निमित्त शिक्षासचिव डा.लवदेव जोशीलाई मागपत्र बुझाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad