सोनाक्षीमाथि अभिव्यक्ति दिएलगत्तै विवादमा अक्षय

सोनाक्षीमाथि अभिव्यक्ति दिएलगत्तै विवादमा अक्षय

मङ्गलबार, ०५ कार्तिक २०७६

बलिउडमा डेब्यु गर्न उनले ३० किलो तौल घटाएकी थिइन्। तौल घटाउन उनले प्रोटिनयुक्त खाना खाने गरेको र कार्बोहाइड्रेट खाना कम...

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

शुक्रबार, २७ भदौ २०७६

भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले २ सय करोड रुपैयाँ कमाएको छ। ...

बाढी पीडितलाईलाई अक्षयकुमारको सहयोग

बाढी पीडितलाईलाई अक्षयकुमारको सहयोग

शुक्रबार, ०३ साउन २०७६

बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम...

अक्षयकुमारको नागरिकता विवादमा, बचाउमा बलिउडकर्मी

अक्षयकुमारको नागरिकता विवादमा, बचाउमा बलिउडकर्मी

सोमबार, ३० बैशाख २०७६

बलिउड अभिनेता अक्षय कुमारको नागरिकता विवादमा परेको छ। भारतमा लोकसभा निर्वाचन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको गैरराजनीतिक अन्तर्वार्ता लिएर चर्चामा रहेका...

बलिउड चलचित्र गुड न्यूजको रिलिज हुने मिति सार्वजनिक

बलिउड चलचित्र गुड न्यूजको रिलिज हुने मिति सार्वजनिक

आइतबार, १५ बैशाख २०७६

बलिवुड अभिनेता अक्षय कुमार र अभिनेत्री करीना कपूर खान स्टारर चलचित्र गुड न्यूजको रिलीज हुने मिति तोकिएको छ। चलचित्र यही वर्ष २७ डिसेम्बरमा रिलिज हुने तयारी भएपछि मिति सार्वजनिक गरिएको हो।

के अक्षयकुमार भाजपाबाट चुनाव लड्दै छन्?

के अक्षयकुमार भाजपाबाट चुनाव लड्दै छन्?

सोमबार, ०९ बैशाख २०७६

बलिउड अभिनेता अक्षय कुमारले लोकसभा निर्वाचनमा गुरदासपुरबाट टिकट पाउने चर्चाले सामाजिक सञ्जाल भरिएको छ। अक्षयले ट्वीटरमार्फत आफू नयाँ क्षेत्रमा कदम राख्न लागेको र उत्साहित रहेको बताएका थिए। अक्षयको यो सांकेतिक ट्वीटपछि उनका समर्थकले उनी गुरदासपुरबाट चुनाव लड्ने अनुमान गरेका थिए। पन्जाब प्रान्तमा पर्ने गुरदासपुर स्वर्गीय अभिनेता विनोद खन्नाले जित्दै आएको क्षेत्र हो। खन्ना भाजपाबाट यो क्षेत्रमा सांसद थिए।

केसरीको शानदार सुरुवात

केसरीको शानदार सुरुवात

शनिबार, ०९ चैत २०७५

विहीबारबाट प्रदर्शनमा आएको अक्षय कुमारको फिल्म ‘केसरी’ले शानदार सुरुवात गरेको छ। केसरी वर्षकै प्रदर्शनको पहिलो दिन धेरै कमाउने फिल्म समेत बनेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार विहीबार होलीको दिन फिल्मले २१.५० करोड कमाएको छ। यो यस वर्ष प्रदर्शनमा आएका बलिउड फिल्मको पहिलो दिनको कमाईमा सबैभन्दा बढी हो।

अक्षय कुमारकाे नयाँ चलचित्र सूर्यवंशीको फस्ट लुक सार्वजनिक

अक्षय कुमारकाे नयाँ चलचित्र सूर्यवंशीको फस्ट लुक सार्वजनिक

मङ्गलबार, २१ फागुन २०७५

बलिउडका स्टार अक्षय कुमारद्धार अभिनित नयाँ चलचित्र सूर्यवंशीको फस्ट लुक सार्वजनिक भएको छ। चलचित्रको रिलीज हुने समय तोकी सार्वजनिक भएको छ। अक्षय कुमारले नै उक्त कुराको जानकारी गराएका हुन्।

अक्षयको ‘२.०’ ले प्रदर्शन अगावै तोड्यो ‘बाहुबली २’ को रेकर्ड

अक्षयको ‘२.०’ ले प्रदर्शन अगावै तोड्यो ‘बाहुबली २’ को रेकर्ड

शुक्रबार, ०७ मङि्सर २०७५

अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ले भारतको लोकप्रिय फिल्म ‘बाहुबली २’को रेकर्ड तोडेको छ। ‘२.०’ नोभेम्बर २९ अर्थात अबको एक हप्तापछि प्रदर्शनमा आउँदैछ। यो फिल्म भारतमा मात्र ६६ सय देखि ६८ सय हलमा एक साथ प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जबकी ‘बाहुबली २’ भारतका ६५ सय हलमा प्रदर्शन भएको थियो। यस्तोमा प्रदर्शन अगावै अक्षयको फिल्मले नयाँ रेकर्ड बनाएको छ।

Ncell Footer Ad