११ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

विश्वकप लिग-२ : नेपालले गुमायाे दोस्रो विकेट

जारी आईसीसी विश्वकप लिग-२ मा नेपालले युएईविरुद्धको खेलमा दोश्रो विकेट गुमाएकाे छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेकाे खेलमा नेपालले दोश्रो विकेटको रूपमा भिम सार्कीलाई गुमाएको हो। उनी शून्य रनमा आउट भए।

यस्तै, नेपाली राष्ट्रिय टाेलीमा डेब्यू गरेका अर्जुन कुमाल ११ रनमा आउट भए।

प्रकाशित: १८ वैशाख २०८३ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App