घरेलु मैदानमा जारी आईसीसी विश्वपकप लिग– २ अन्तर्गत नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन्।
उनले ओमानविरुद्ध ६६ बलमा ५० रन बनाएका हुन्। सो क्रममा उनले ५ चौका र१ छक्का प्रहार गरे।
त्रिवि क्रीकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ।
प्रकाशित: २२ वैशाख २०८३ ११:०२ मंगलबार

