नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेको छ।
जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर पहिला बलिङ रोज्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका छन्।
लुम्बिनी यस सिजन अपराजित रहेको छ। ३ खेलमा ५ अंकसहित टोली शीर्ष स्थानमा छ। यस्तै, जनकपुर भने ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ।
यस्तो छ दुबै टोलीको प्लेइङ ११ः


प्रकाशित: १९ कार्तिक २०८३ १२:२४ बिहीबार


-600x400.jpg)


