२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप : पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा खेलिरहेका छन्।

समूह ‘के’को यो खेलको ७१‍औं मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेका छैनन्।

मियामी स्टेडियम जारी खेलमा दुवै टोली ०-० मा खेलिरहेका छन्।

प्रकाशित: १४ असार २०८३ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App