फिफा विश्वकप २०२६ अन्तर्गतको शनिबारको खेलमा टर्कीविरुद्ध पाराग्वे एक गोल गरेको छ।
सान फ्रान्सिस्कोमा जारी खेलको २ मिनेटमै माटियाज गालाजाराले एक गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका हुन्।
प्रकाशित: ६ असार २०८३ ०९:०५ शनिबार