२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप २०२६ : अन्तिम १६ मा पुग्ने यी हुन् १६ टोली

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ मा पुग्ने १६ टोलीको टुंगो लागेको छ।

शनिबार बिहान सम्पन्न भएका दुई खेलपछि फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ मा पुग्ने १६ टोलीको टुंगो लागेको हो।

यस्तो छ सूची:

१. क्यानडा

२. मोरक्को

३. फ्रान्स

४. पाराग्वे

५. ब्राजिल

६. नर्वे

७. मेक्सिको

८. इङ्ल्यान्ड

९. पोर्चुगल

१०. स्पेन

११. अमेरिका  

१२. बेल्जियम

१३. अर्जेन्टिना  

१४. इजिप्ट  

१५. स्विट्जरल्यान्ड  

१६. कोलम्बिया 

प्रकाशित: २० असार २०८३ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App