२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

पहिलाे टेस्टमा अष्ट्रेलियाको खराब सुरुवात, हसन महमुदले लिए ६ विकेट

बंगलादेश विरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा घरेलु टोलि अष्ट्रेलियाले खराब सुरुवात गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलिले पहिलो दिनको तेस्रो सत्रमै अलआउट हुनु अघि ५३ ओभरमा १९८ मात्र जोड्न सक्यो। अष्ट्रेलियाको लागि पूर्व कप्तान स्टेभिन स्मिथले ७१ रन जोडेका थिए।

स्मिथ बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। बंगलादेशका लागि हसन महमुद एक्लैले ६ विकेट हात पारेका छन्।

प्रकाशित: २८ श्रावण २०८३ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App