२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

इंग्लिस फुटबल लिगको उपाधिका लागि आर्सनल र म्यान्चेस्टर सिटी भिड्ने

इंग्लिस फुटबल लिगको उपाधिका लागि आर्सनल र म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा न्युकासलमाथि ३-१ को जित दर्ता गर्दै म्यान्चेस्टरले फाइनलमा स्थान बनाएको हो। पहिलो लेगमा म्यान्चेस्टरले न्युकासलमाथि २-० गाेलको जित दर्ता गरेको थियो।

यसअघि आर्सनले चेल्सीलाई पराजित गर्दै लिगको फाइनलमा स्थान बनाएको थियो।

प्रकाशित: २२ माघ २०८२ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App