२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। खेल बिहान ९ः३० बजेबाट शुरु हुनेछन्।

प्रतियोगितामा मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मुलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ।

प्रकाशित: २२ कार्तिक २०७९ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App