१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

पुरुष ह्याण्बलमा गण्डकीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। पुरुष ह्याण्बलमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको प्रतिस्पर्धामा गण्डकीले आर्मीलाई ४३–३६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो।  

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ३५–१३ स्कोरमा पराजित गर्दै कास्य पदक जितेको छ। 

प्रकाशित: २९ आश्विन २०७९ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App