९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

आइटिएफ टोली स्लोभेनिया प्रस्थान

आठौं आइटिएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन्।

अक्टोबर १ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा भिसम छन्त्याल, सम्झना कुँवर, अनिशा छन्त्याल, थमप्रकाश छन्त्याल, बेगम छन्त्याल, सन्दीप चौधरी र तारा छन्त्यालले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा अभिषेक छन्त्याल, व्यवस्थापकमा यमबहादुर छन्त्याल र निर्णायकमा सीताराम दराईं छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य अञ्जन धमलाले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: १६ आश्विन २०७९ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App