४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

धीरेन शाक्यको टोली विजयी

ओलम्पिक दिवसका अवसरमा आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कलाकार टोलीबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भयो।

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनद्वारा आयोजित फुटबलमा धीरेन शाक्य कप्तान रहेको टोलीले सुनील थापा नेतृत्वको टोलीलाई ५–३ गोलले हरायो। फुटबल आयोजनाका लागि चलचित्र कलाकार संघले समन्वय गरेको थियो।

प्रकाशित: ३० जेष्ठ २०७९ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App