४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

फिजिकल्ली च्यालेन्ज क्रिकेट शुक्रबारदेखि

ट्वान्टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) को शृंखला शुक्रबारदेखि सुरु हुने भएको छ।

नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा उक्त शृंखला हुन लागेको हो। तीन खेलको शृंखला जेठ २७ देखि ३० गतेसम्म मूलपानीमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष छुल्टिम शेर्पाले जनाए। नेपाल र भारतबीच तीन खेल हुन लागेको हो। प्रायोजकमा गरिमा बैंक, एसबिआई बैंक, फ्रिडम कार्गो, सगरमाथा मल्टिपल कलेज र बोधिसत्व विहार लगायत रहेका छन्।

प्रकाशित: २६ जेष्ठ २०७९ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App