१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बास्केटबल खेल्ने क्रममा मृत्यु

तनहुँ– बास्केटबल खेल्ने क्रममा युवकको मृत्यु भएको छ। शनिवार बास्केटबल खेल्ने क्रममा हृदयघातका व्यास नगरपालिका–२ का स्थानीय २९ बर्षिय गौरब श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

बास्केटबल खेल्दा खेल्दै ह्दयघातका कारण श्रेष्ठ अकस्मात बेहोस भएपछि दमौली अस्पतलामा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उपचारको क्रममा श्रेष्ठको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: ४ आश्विन २०७६ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App