२० चैत्र २०८१ बुधबार
image/svg+xml ५:३३ पूर्वाह्न
खेल

केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौँमा जारी केपी ओली कपअन्तर्गत आज दुई खेल हुँदै छन्।

आज पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ। यो खेल बिहान साढे ११ बजे सुरु हुने छ।

त्यस्तै दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुने छ। यो खेल अपरान्ह ३ बजेदेखि सुरु हुने छ। दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन्।

प्रकाशित: १३ फाल्गुन २०८१ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App