४ कार्तिक २०८१ आइतबार
image/svg+xml
खेल

टी– २० आई शृङ्खला: टस जितेर ब्याटिङ्ग गर्दै नेपाल

टी– २० आई शृङ्खला अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले मध्यम सुरुआत गरेको छ।

डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै नेपालले आफ्नो पहिलो विकेट गुमाइसकेको छ।

४ ओभरको खेल सकिँदा नेपालले ओपनर ब्याट्सम्यान आशिफ शेखलाई गुमाएको हो। उनी सौरभ नेत्रवालकरको बलमा १ रन बनाएर एलबी डब्ल्यू आउट भएका हुन्।

४ ओभरको खेल सकिँदा नेपालले १ विकेटको क्षतिमा २२ रन बनाएको छ। अहिले मैदानमा अलिन साह र कुशल भुर्तेल ब्याटिङ्ग गरिरहेका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App