२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटानबीचको खेल बराबरीमा

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन।

साफमा नेपाल र भुटानको पाँचौ भेटमा पहिलो पटक नेपालले गोल गर्न सकेन । समूह बी अन्तर्गत नै शुक्रबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिब्सलाई १-० ले हराएको थियो । यस नतिजाले श्रीलंका ३ अंकका साथ समूहको शीर्षस्थानमा छ। नेपाल र भुटान १-१ अंक सहित दोस्रो स्थानमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ।

प्रकाशित: २ कार्तिक २०८१ १९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App