७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल र चाइनिज ताइपेइबीच खेल जारी, नेपाल २ - १ ले अगाडि

एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत नेपाल र चाइनिज ताइपेइबीच खेल जारी रहेको छ ।

खेल चाइनिज ताइपेइको घरेलु मैदानमा भइरहेको छ । मध्यान्तरसम्म नेपाल २ -१ गाेलले अगाडि रहेको छ । यस अघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल कम्बोडियासंग ४-  १ गोलले पराजित भएको थियो । 

प्रकाशित: ७ आश्विन २०८१ १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App