६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

नेपालले आइसिसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो। दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो।

प्रकाशित: ६ आश्विन २०८१ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App