६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एन्फा महिला लिग : बागमतीद्वारा कर्णाली पराजित

एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबले कर्णाली प्रदेसलाई पराजित गरेको छ ।

सातदोवाटोस्थीत एन्फा कम्प्लेक्सकाे खेल मैदानमा आइतबार सम्पन्न खेलमा बागमती युथ क्लब कर्णाली प्रदेसलाई १ –० ले हराउँदै महत्त्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भएको छ  । बागमतीको जितमा खेलको इन्जुरी समयमा गिफ्टि अचेमपोङले विजयी गोल गरेकी हुन । 

यो जितसँगै ७  खेलबाट बागमती युथ क्लबले ७  अंक जोडेको  छ । त्यसै गरी पराजित कर्णाली प्रदेसले  ७ खेलबाट  ४ अंक पाएको छ । 

प्रकाशित: ६ आश्विन २०८१ १८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App