६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

स्ट्यान्डर्ड बैंकका सिइओलाई ‘सिइओ अफ दी इयर’ अवार्ड

स्ट्यान्डर्ड चार्टड बैंकका सीइओले ‘बैंकिङ सीइओ अफ दि इयर अवार्ड २०२४’ प्राप्त गरेका छन्।

बेलायतको ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्यु म्याग्जिनले नेपालको स्ट्यान्डर्ड चार्टड बैंक सीइओ अनिर्वाण घोष दस्तीदारलाई अवार्ड प्रदान गरेको हो।

ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्युले दस्तीदारलाई बैंकिङ लिडरसीप विधाअन्तर्गत बैंकिङ सीइओ अफ दि इयर नेपाल २०२४ बाट सम्मान गरेको बैंकले जनाएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल नेपालमा सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय बैंक हो।

प्रकाशित: ६ आश्विन २०८१ २०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App