५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एन्फा महिला लिग : संकटाद्धारा सुदूरपश्चिम पराजित

एन्फा महिला लिग फुटबलमा संकटा क्लबले सुदूरपश्चिम प्रदेशलाई भारी अन्तरबाट पराजित गरेको छ । 

शनिबार सम्पन्न पहिलो खेलमा  संकटा क्लबले सुदूरपश्चिम प्रदेशलाई ६ –० गोलको सानदार जित हासिल गरेको हो।

यो जितसँगै ७  खेलबाट ८ अंक जोडेको संकटा  छैठौ स्थानमा  रहेको छ । त्यसै गरी पराजित सुदूरपश्चिम ७ खेलबाट कुनै  अंक प्राप्त नगरी तालिकाको पुछारमा रहेको छ ।  

प्रकाशित: ५ आश्विन २०८१ १७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App