३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपालले आइसीसी यू-१९ विश्वकपको एसिया छनोट आयोजना गर्ने

नेपालले आईसीसी यू-१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपालले अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा एसिया छनोट आयोजना गर्ने भएको हो।  

खेलमा घरेलु टोली नेपाल,अफगानिस्तान,हङकङ,ओमान  रसंयुक्त अरब इमिरेट्स सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

 विजेताले हुने टोली विश्वकप क्रिकेटका लागि छनोट हुनेछन्।

प्रकाशित: १ भाद्र २०८१ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App