५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

विम्बल्डन टेनिस: महिला एकलतर्फको सेमिफाइनल बिहीबार

विम्बल्डन टेनिसमा महिला एकलतर्फको सेमिफाइनल खेलहरु बिहीबार हुँदैछन्।  

पहिलो सेमिफाइनलमा सातौं वरीयाताकी जस्मिन पाओलिनी र ३७औं वरीयताकी क्रोएसियन डोन्ना भेकिकबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।  

अर्को सेमिफाइनलमा चौथो वरीयाताकी एलेना रिबाकिना र ३२औं वरीयाताकी बार्बोरा रेज्सिकोभाबीच खेल हुनेछ । खेल  नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।  

महिला एकलतर्फको फाइनल भने शनिबार हुनेछ।   

प्रकाशित: २७ असार २०८१ १६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App