१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आशिफ शेख १७ रनमा पभेलियन फर्के

नेपालका आशिफ शेख आउट भएका छन्। योसँगै नेपालले आफ्नो चौथो विकेट गुमाएको छ। आशिफ १७ रन बनाएर पभेलियन फर्केका छन्।

प्रकाशित: ३ असार २०८१ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App