१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपालले गुमायो पहिलो विकेट, भुर्तेल ४ रनमा आउट

नेपालले पहिलो विकेट गुमाएको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।

कुशललाई बङ्गलादेशका तान्जिम हसनले ४ रनमा आउट गरेका हुन्।

प्रकाशित: ३ असार २०८१ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App