४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

कप्तान रोहित शून्यमा आउट

आइसिसी टी २० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा जारी नेपाल र दक्षिण अफ्रिकाबिचको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालले कप्तान रोहित पौडेललाई गुमाएको हो। उनले दुई बलमा सामना गर्दै शून्यमा आउट भए।

हाल ९.३ ओभरको खेल चलिरहँदा नेपालले २ विकेटको क्षतिमा ४५ रन बनाएर खेली रहेको छ। 

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो।

प्रकाशित: १ असार २०८१ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App