१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

ट्वान्टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ नेपाल आउने

नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग क्रिकेट शृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ ९क्यान०ले वेस्टइन्डिज टी-२० खेल खेल्न नेपाल आउने जानकारी दिएको हो। नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्नेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो।

प्रकाशित: २६ चैत्र २०८० २१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App