८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालको तेस्रो विकेट गुम्यो, कुशल मल्ल आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा कुशल मल्ल आउट हुन पुगेका छन्। 

क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्यान्डसँग आजको खेल जित्न नेपालले १८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेदरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएका थिए। सिब्रन्ड एन्गेल्बे्रज्टको सिकार भए।

प्रकाशित: १६ फाल्गुन २०८० १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App