७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई पाँचौँ सफलता, कुशल मल्लले लिए दोस्रो विकेट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल–क्यानडा तेस्रो द्विपक्षीय अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा क्यानडाले पाँचौँ विकेट गुमाएको छ। 

नेपाली अलराउन्डर कुशल मल्लले २९ रन बनाएका हर्ष ठाकरलाई एलबिडब्लू आउट गरेका छन्। जारी खेलमा मल्लको यो व्यक्तिगत दोस्रो विकेट हो। 

अहिले क्यानडा ४१.२ ओभरमा पाँच विकेट गुमाएर १५६ रनको स्थितिमा छ।

प्रकाशित: २९ माघ २०८० १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App