२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बूढानीलकण्ठको नारायणथानमा फिटजोन सञ्चालनमा

बूढानीलकण्ठ नगरपालिकाको नारायणथानमा फिटजोन फिट्नेस एन्ड जिम सञ्चालनमा आएको छ। नायक राजेश हमालले फिटजोनको आज सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे।

विनोद वज्राचार्य र सुधा बानियाँको संयुक्त लगानीमा फिटजोन सञ्चालन गरिएको हो। फिटजोन सञ्चालन गर्न करिब २ करोड खर्च भएको वज्राचार्यले जनाएका छन्।विनोद र सुधानै फिटजोनका प्रशिक्षक पनि हुन्।

फिटजोनमा जिम, कार्डियो, साउना, स्टिम, जुम्बा एरोबिक्स, किक बक्सिङ, योगालगायतका सुविधा छन्। 

प्रकाशित: १ माघ २०८० १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App